खादाको प्रयोग तिव्बत, नेपाल, भुटान, भारत र मंगोलियामा व्यापक रूपमा भइरहेको देखिन्छ भने विश्वका अन्य विभिन्न देशका बौद्धहरूले पनि उस्तै प्रकारले बौद्ध खादा प्रयोग गर्दै आइरहेका छन्। खादा विभिन्न रङ अनि...
मन्दिर अनि मूर्ति बनाउने कर्मी काम गरुन्जेल चोखो हुन्छ। जब त्यही मूर्ति मन्दिरभित्र राखिन्छ अथवा त्यो संरचनालाई मन्दिरमा रूपान्तरण गरिन्छ अनि त्यसैको सर्जक आफ्नै सिर्जनाको स्पर्शबाट वर्जित हुन्छ। लुगा...
वर्षौंदेखि नै सडकमा निरन्तर गीत गाएर जीविका पाल्नेहरू न त कहिल्यै सुपरस्टार भए, न त गाडी, महलको सुविधा लिए। उनीहरूले कसैसित कुनै प्रतिस्पर्धा पनि गरेनन्।
तन नेपाली होस्, मन नेपाली होस्,हरेक नसानसामा मेचीकाली बहोस्। दासताको जञ्जिर फुटालेर आओस्, स्वाभिमान् नेपाली हुने भावना ठोस्। शिर नेपाली होस् पिर नेपाली होस्, मुटु चिरी हेर्दा नेपाल यो देखियोस्।
छोरालाई सुताउने मेरो प्रयत्न असफल हुँदै थियो। ऊ टाउको उठाउँदै पल्याकपुलुक हेर्थ्यो। प्राय: म रिसाएको दिन बुढी हाँसिरहने र छोरा ननिदाउने क्रम आज पनि दोहोरिएको अनुभूतिले खिन्नता छायो।
आहा,म आफैंलाई बिर्सन्छु! कहिले म पाकेका तिंदू बन्छु, कहिले रूख-रूखमा कटुस फुल्छु, कहिले लप्सी कहिले आँप अनि कहिले लहलहाउँदा तामाका मुना बन्छु। म धानका पहेंलपुर फाँट बन्छु। लिस्नेको उकालो अनि ओरालो पनि...