अक्षर
लुँमधि अजिमां भद्रकालीको महिमा
कला/साहित्य
Clock ११ चैत्र २०७९ | ६ मिनेट पाठ
लुँमधि अजिमां भद्रकालीको महिमा
तान्त्रिक विधिअनुसार पूजा गरिँदै आइरहेको लुँमधि अजिमां भद्रकालीको अतुलनीय महिमा छ।
Whatsapp
फोटो खिचौं
कला/साहित्य
Clock ११ चैत्र २०७९ | ४ मिनेट पाठ
फोटो खिचौं
भरे साँझ घर पुगेपछि उहाँसँग यतिखेर खिचिएका फोटाहरू फेसबुकमा पोस्ट गर्नुस्। त्यसो गर्दा एउटा कुरा हेक्का राख्नुस् कि उहाँसँगका पुराना फोटालाई पनि एकसाथ पोस्ट गर्नुस् ताकि त्यो पोस्ट देख्नेहरूले बुझून्–...
Whatsapp
राष्ट्रियता झल्काउने काव्यिक कृति
कला/साहित्य
Clock ११ चैत्र २०७९ | ५ मिनेट पाठ
राष्ट्रियता झल्काउने काव्यिक कृति
सुनारले सुनका ससाना टुक्राबाट हार बनाएजस्तै छन्द कविहरू पनि शब्दलाई त्यसरी नै तौलेर, नापेर र बान्की मिलाएर राख्छन्।
Whatsapp
परबाट डा. शेखरकुमार श्रेष्ठकाे ओढेको ‘छाता’  हेर्दा
कला/साहित्य
Clock १० चैत्र २०७९ | ६ मिनेट पाठ
परबाट डा. शेखरकुमार श्रेष्ठकाे ओढेको ‘छाता’ हेर्दा
’छाता’ कथाले महिला र पुरुषको एकापसको वार्तालापले परम्परागत चालचलन र रीतिरिवाजमा परिवर्तन खोजेको देखाउँछ। कथाकारले यस कथामार्फत समयको आवाज बोलेका छन्।
Whatsapp
घरघराना
कला/साहित्य
Clock ०९ चैत्र २०७९ | २ मिनेट पाठ
घरघराना
चाहिएन मलाई तिनीहरूको खानदानीपन र सम्पत्ति। म त्यहाँ एकपल पनि बाँच्न सक्दिनँ। त्यो घर होइन खण्डहर हो जहाँ मानवको रूपमा दानव बस्छन्।
Whatsapp
हरिनाथको चिया पसल
कला/साहित्य
Clock ०५ चैत्र २०७९ | २ मिनेट पाठ
हरिनाथको चिया पसल
‘यहीं नै थियो हाम्रो सानो चिया पसल। बुबाले उता फर्केर चिया बनाउनुहुन्थ्यो। मैले र आमाले यता बसेका ग्राहकलाई चिया बाँड्ने गर्थ्याे। बिहान त हात खाली नै हुँदैनथ्यो।’
Whatsapp
डा. सीता सुवेदी पन्थीका सात कृति लोकार्पण
कला/साहित्य
Clock ०५ चैत्र २०७९ | २ मिनेट पाठ
डा. सीता सुवेदी पन्थीका सात कृति लोकार्पण
बालसिर्जना मञ्च नेपाल भक्तपुरको आयोजनामा संस्थाकी अध्यक्ष डा. सीता सुवेदी पन्थीका सात कृति एकैसाथ लोकार्पण भएको छ।
Whatsapp
मगर खाम भाषा संरक्षणमा चासो
कला/साहित्य
Clock ०४ चैत्र २०७९ | १ मिनेट पाठ
मगर खाम भाषा संरक्षणमा चासो
दाङमा मगर खाम भाषा संरक्षणमा चासो दिइएको छ। मगर खाम भाषामा नयाँ पुस्ताले चासो दिन थालेको भन्दै खाम भाषा संरक्षण गर्न थालिएको हो।
Whatsapp
‘चरी’को उडानसँगै चलचित्रको वसन्त उत्सव सुरु
कला/साहित्य
Clock ०४ चैत्र २०७९ | ४ मिनेट पाठ
‘चरी’को उडानसँगै चलचित्रको वसन्त उत्सव सुरु
‘चरी’को प्रिमियरसँगै सुरु भएको चलचित्रको वसन्त उत्सवमा ‘जाँड’ सिनेमाको मुहूर्तसमेत सम्पन्न भयो। लोकल ‘जाँड’ले कत्तिको नसा देला, त्यो हेर्न बाँकी नै छ। सिनेमाको यो भव्य उत्सवले पक्कै पनि नेपाली समाजमा...
Whatsapp
फूर्ति
कला/साहित्य
Clock २९ फागुन २०७९ | १ मिनेट पाठ
फूर्ति
मनाले आलो घाउमा नुनचुक छर्दै फूर्ति छोडिन्, ‘वृद्ध अवस्थामा पनि साथमा बस्न नपाउने, बाआमाको किरिया गर्न नपाउने सन्तानको के काम! धन्न आफ्ना स्वदेशमै छन् र तातो-चिसो भन्न पाएका छौं।’
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस