जेनजी आन्दोलनको बाबजुत पनि नेपालमा विदेशी पर्यटक आगमनमा कमी नभएको तथ्यांकले देखाएको छ। यो अक्टोवरमा भित्रिएका विदेशी पाहुनाको संख्या सन् २०२५ को १० महिना अवधिमासबैभन्दा बढी हुन। पर्यटन बोर्डका अनुसार...
यो अक्टोवरमा नेपालमा हवाई माध्यमबाट मात्र झन्डै सवा एकलाख विदेशी पाहुना भित्रिएका छन्। मुख्य पर्यटकीय सिजन भएपनि यो आगमनबाट पर्यटन क्षेत्र उत्तिसारो खुसी भने छैन। किनकी यो सिजनसँग पर्यटन क्षेत्रले निक...