प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले शुक्रबार बिहान १० बजेसम्ममा बिपी राजमार्ग सञ्चालनमा आउने भन्दै जानकारी गराएको फेसबुकमा उल्लेख गरेका छन्।
सडकमा सवारी साधन सञ्चालन भएपछि स्थानीयबासीलाई आवत जावतका साथै निर्माण, दैनिक उपभोग्य सामग्री ढुवानी, कृषि तथा पशुजन्य बस्तु बिक्रीका लागि बजार पठाउन सहज भएको धवलागिरि गाउँपालिका–२ लुलाङका वडा अध्यक्ष...
यात्राका क्रममा कसैले अनावश्यक दुखस् हैरानी दिएमा, बढी भाडा लिएमा वा कुनै पनि समस्या भएमा तत्कालै ट्राफिकप्रहरीको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी गराउन अनुरोध गरिएको छ ।
पछिल्लो २४ घण्टामा १ लाख भन्दा बढीले राजधानी छाडेको कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीले जानकारी दिए । यही क्रम जारी रहने हो भने आगामी तीन दिनमा थप तीन लाखले राजधानी छाड्ने अनुमान छ।
बझाङका बाथ मुटुरोगी एक बालकको कथा मर्मस्पर्शी छ। भारतको लखनउमा उपचार गर्न जाने क्रममा शल्यक्रिया खर्च करिब १५ लाख लाग्ने कुरा त्यहाँको अस्पतालका अधिकारीले बताए।