वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा अबको केहीबेरमा सुरु हुने खेलमा नेपालले टस जितेर बङ्गलादेशलाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको छ।
आइसिसी टी २० विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध आयरल्यान्डले १०६ रन बनाएको छ । टस हारेर पहिला व्याटिङ गर्ने निम्तो पाएको आयरल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको हो।
दक्षिण अफ्रिकाविरुद्ध नेपालले छैठौ विकेट गुमायो छ ।आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिकाविरुद्ध नेपालले लगातार तीन विकेट गुमाएको छ । चौथौ पाँचौ र छठौ विकेट गुमाएको छ।१८ दशमलब १ ओभरमा नेपालले ६ विकेट ग...
आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिकाविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ।तेस्रो विकेटकको रुपमा अनिल साह २४ बलमा २७ रन बनाएर आउट भए । नेपालले तेस्रो विकेट १३ दशमलब ४ ओभरमा ८५ रन बनाउँदा गुमाएको हो...
आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिका विरुद्ध नेपालले ३२ रन बनाएको छ । नेपाले ६ ओभरमा कुनै विकेट नगुमाएर ३२ रन बनाएको हो । नेपालका लागि कुसल भुर्तेलले १२ रन तथा आसिफ शेखले १४ रन बनाए ।
आईसिसी टी–२० विश्वकपमा नेपालविरुद्ध दक्षिणअफ्रिकाले ११५ रन बनाएको छ । दक्षिणअफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको हो।नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । कुसल भुर्तेले ४ विकेट ल...