#sudurpachim royals
क्रिकेट महाकुम्भको फाइनल आज, उपाधि जित्ने आ-आफ्नै दाबी
खेल
Clock ०६ पौष २०८१ | १ मिनेट पाठ
क्रिकेट महाकुम्भको फाइनल आज, उपाधि जित्ने आ-आफ्नै दाबी
फाइनलमा खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।
Whatsapp
सुदूरपश्चिमसँगको हारपछि कप्तान आसिफ भन्छन्: मिडल अर्डरमा राम्रो गर्न सकेनौं
खेल
Clock ०३ पौष २०८१ | २ मिनेट पाठ
सुदूरपश्चिमसँगको हारपछि कप्तान आसिफ भन्छन्: मिडल अर्डरमा राम्रो गर्न सकेनौं
पराजित भएपछि जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले राम्रो शुरुवात पाएपनि मिडल अर्डरमा चुक्दा राम्रो लक्ष्य दिन नसकेको बताएका छन्।
Whatsapp
एनपीएल : सुदूरपश्चिम फाइनलमा, पराजित जनकपुरले कर्णालीसँग दोस्रो क्वालिफायर खेल्ने
खेल
Clock ०३ पौष २०८१ | १ मिनेट पाठ
एनपीएल : सुदूरपश्चिम फाइनलमा, पराजित जनकपुरले कर्णालीसँग दोस्रो क्वालिफायर खेल्न...
बुधबार भएको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो ।
Whatsapp
एनपीएल पहिलो क्‍वालिफायर : सुदूरपश्चिमविरुद्ध जनकपुरको औसत ब्याटिङ
खेल
Clock ०३ पौष २०८१ | १ मिनेट पाठ
एनपीएल पहिलो क्‍वालिफायर : सुदूरपश्चिमविरुद्ध जनकपुरको औसत ब्याटिङ
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो ब्वालिफायरमा सुदूरपश्चिम रोएल्सविरुद्ध जनकपुर बोल्ट्सले औसत व्याटिङ गरेको छ ।
Whatsapp
जितलाई ध्यानमा राखेर खेलेका छौं: कप्तान ऐरी
खेल
Clock ०१ पौष २०८१ | १ मिनेट पाठ
जितलाई ध्यानमा राखेर खेलेका छौं: कप्तान ऐरी
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले अन्य समीकरण भन्दा पनि आफ्नो जित ध्यानमा राखेर खेलेको बताएका छन्।
Whatsapp
सुदूरपश्चिमविरुद्ध ब्याटिङमा कर्णाली याक्स
खेल
Clock ०१ पौष २०८१ | १ मिनेट पाठ
सुदूरपश्चिमविरुद्ध ब्याटिङमा कर्णाली याक्स
टस जितेर सुदूरपश्चिमले बलिङ रोज्दै कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो।
Whatsapp
प्लेअफका लागि सुदूरपश्चिमको सामना गर्दै कर्णाली याक्स
खेल
Clock ०१ पौष २०८१ | १ मिनेट पाठ
प्लेअफका लागि सुदूरपश्चिमको सामना गर्दै कर्णाली याक्स
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान सवा नौ बजेदेखि खेल सुरु हुनेछ।
Whatsapp
जनकपुरलाई जितेपछि सुदूरपश्चिमका पाण्डे भन्छन्: जित्ने आत्मविश्वास थियो
खेल
Clock २६ मंसिर २०८१ | १ मिनेट पाठ
जनकपुरलाई जितेपछि सुदूरपश्चिमका पाण्डे भन्छन्: जित्ने आत्मविश्वास थियो
सुदूरपश्चिम रोयल्सका ईशान पाण्डेले कम योगफल बने पनि जित निकाल्न सक्छौं भन्ने आत्मविश्वास रहेको बताएका छन्।
Whatsapp
एनपीएलः अपराजित सुदूरपश्चिमलाई चितवनद्वारा १६५ रनको लक्ष्य
खेल
Clock २३ मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएलः अपराजित सुदूरपश्चिमलाई चितवनद्वारा १६५ रनको लक्ष्य
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६४ रनको योगफल तयार पारेको हो ।
Whatsapp
सुदुरपश्चिम रोयल्सलाई टेलिकमको साथ
खेल
Clock ०५ मंसिर २०८१ | १ मिनेट पाठ
सुदुरपश्चिम रोयल्सलाई टेलिकमको साथ
नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच 'टेलिकम पार्टनर' का लागि प्रायोजन सम्झौता भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस