प्रतिनिधिसभाका पूर्वसदस्य कँडेलको यही असार १५ गते आइतबार निधन भएको थियो। चितवनस्थित छोरीको घरबाट स्वास्थ्य परीक्षणका लागि काठमाडौं जाने तयारीमा रहेका उनको निधन भएको थियो।
गठबन्धनको बैठकमा भने प्रधानमन्त्री ओली र दाहालका लागि उस्तै कुर्सी राख्ने चलन सुरु गरिसकिएको छ। आजको बैठकबाट शीर्ष नेताहरूको बैठकमा पनि यो चलन सुरु गरिएको छ।
देउवाले संविधानमा व्यवस्था गरिएका आदिवासी जनजाति आयोग, थारू आयोग र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई स्रोत र साधनसम्पन्न बनाउन कांग्रेस सचेत रहेको बताए।
तर प्रधानमन्त्री ओलीले आफ्नो कार्यशैली परिवर्तन नगरेको भन्दै अहिले कांग्रेसका अधिकांश सांसद विपक्षमा देखिएका छन्। सरकारप्रतिको आशंका एकपछि अर्को गर्दै बढ्दै गएको छ।
संसद्का दुई ठूला दलहरू कांग्रेस र एमालेबीच सरकार गठनको समझदारी हुँदा मुख्य मुद्दा संविधान संशोधन थियो । तर, पछिल्लो समय भने यसमाथि बहस भइरहेको छैन । यहीबेला देउवाले उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक...