#raprapa
राप्रपा बैठक जारी, लिङ्देनको कुर्सी खाली
राजनीति
Clock ०७ वैशाख २०८२ | १ मिनेट पाठ
राप्रपा बैठक जारी, लिङ्देनको कुर्सी खाली
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यसम्पादन समितिको बैठक जारी छ।
Whatsapp
सिंहदरबार वरपर सुरक्षा व्यवस्था कडा
राजनीति
Clock ०७ वैशाख २०८२ | १ मिनेट पाठ
सिंहदरबार वरपर सुरक्षा व्यवस्था कडा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनका कारण सुरक्षा व्यवस्था कडा पारिएको हो।
Whatsapp
प्रहरी नियन्त्रणबाट फुत्किएका सिंहले भने: जेल जान मात्र हैन, गोली खान तयार छौँ
राजनीति
Clock ०७ वैशाख २०८२ | १ मिनेट पाठ
प्रहरी नियन्त्रणबाट फुत्किएका सिंहले भने: जेल जान मात्र हैन, गोली खान तयार छौँ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक सिंहले राप्रपाका नेताहरु जेल जान मात्र नभएर गोली खान पनि तयार भएको बताएका छन्।
Whatsapp
अध्यक्षसहितका नेतालाई अविलम्ब रिहा गरियोस् : राप्रपा
राजनीति
Clock ०७ वैशाख २०८२ | १ मिनेट पाठ
अध्यक्षसहितका नेतालाई अविलम्ब रिहा गरियोस् : राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अध्यक्ष राजेन्द्र लिङ्देनसहित पक्राउ परेका नेताहरूको रिहाइको माग गरेको छ।
Whatsapp
निषेधित क्षेत्र नेताहरुले तोड्छौँ, हामीलाई डर छैन: उपाध्यक्ष तामाङ
राजनीति
Clock ०७ वैशाख २०८२ | १ मिनेट पाठ
निषेधित क्षेत्र नेताहरुले तोड्छौँ, हामीलाई डर छैन: उपाध्यक्ष तामाङ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले आइतबार हुने प्रदर्शनमा नेताहरुले नै निषेधित क्षेत्र तोड्ने बताएका छन्।
Whatsapp
बिजुलीबजारमा भेला हुन थाले राप्रपाका नेता कार्यकर्ता
राजनीति
Clock ०७ वैशाख २०८२ | १ मिनेट पाठ
बिजुलीबजारमा भेला हुन थाले राप्रपाका नेता कार्यकर्ता
प्रदर्शनका लागि राप्रपा नेता कार्यकर्ता तथा राजसंस्थाका समर्थकहरू अहिले बिजुलीबजारमा भेला हुन थालेका छन्। त्यहाँबाट अध्यक्ष राजेन्द्र लिङदेनले नेतृत्व सम्हाल्ने बताइएको छ।
Whatsapp
राप्रपा र शिक्षक आन्दोलनले सर्वसाधारणलाई सास्ती
समाज
Clock ०७ वैशाख २०८२ | १ मिनेट पाठ
राप्रपा र शिक्षक आन्दोलनले सर्वसाधारणलाई सास्ती
नेपाल शिक्षक महासङ्घ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनका कारण काठमाडौं उपत्यकामा सहज ढङ्गले सवारी साधन सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ ।
Whatsapp
सङ्घीयता खारेजीका लागि राप्रपाले विचार मिल्ने दल गुहार्ने
राजनीति
Clock ०४ वैशाख २०८२ | १ मिनेट पाठ
सङ्घीयता खारेजीका लागि राप्रपाले विचार मिल्ने दल गुहार्ने
राप्रपाले सङ्घीयता खारेजीका लागि मुद्दा र विचार मिल्ने दलहरूसँग मिलेर समर्थन जुटाउने निर्णय गरेको छ।
Whatsapp
राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तलाई राप्रपाको ध्यानाकर्षण
राजनीति
Clock २८ चैत्र २०८१ | १ मिनेट पाठ
राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तलाई राप्रपाको ध्यानाकर्षण
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
Whatsapp
काठमाडौंमा प्रदर्शन गर्ने राप्रपाको निर्णय
राजनीति
Clock ११ चैत्र २०८१ | १ मिनेट पाठ
काठमाडौंमा प्रदर्शन गर्ने राप्रपाको निर्णय
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस