संरक्षक रेशम चौधरीले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका सत्तासीन दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरे।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले युवालाई स्वदेशमै रोक्नका लागि सोही अनुसारको नीति ल्याउन आवश्यक भएको बताएकी छन्। सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि अपेक्षाकृत काम हुन नसक्दा यु...
डा. चन्द्रकान्त राउत नेतत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच आउँदो वैशाख १७ गते एकता हुँदैछ र बन्दैछ— नागरिक जनमत पार्टी अर्थात् नाजपा।
संरक्षक रेशम चौधरीले भनेअनुसार हो भने यसबेला नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता भइसक्नुपर्ने हो। चौधरीले चाँडै एकता हुन्छ भनेको महिनौं बितिसकेको छ। तर, अहिलेसम्म एकता हुन सकेको छैन।