१२ मंसिर २०८३
•
नेपाली
•
English
•
ई-पत्रिका
१०° काठमाडौं ·
विज्ञापन दिनुहोस्
मुख्य
नागरिक खोज
निर्वाचन विशेष
राजनीति
समाज
अर्थ
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
नागरिक खोज
निर्वाचन विशेष
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
पत्रिका
शीर्षक, लेखक, वा स्तम्भमा खोज्नुहोस्
(स्पेसबार थिच्नुहोस् शब्द टाइप गरेपछि नेपालीमा परिवर्तन गर्नकोलागि)
खोज्नुहोस्
#rabilamichhane
राजनीति
२४ मंसिर २०८१
|
धनबल राई
४ मिनेट पाठ
मध्यरातमा अड्डासार : रविमाथि अनुसन्धान गर्ने प्रहरी आयोगको अनुसन्धानमा
गत मंसिर १९ गते चितवनको साहारा सहकारीको रकम अपचलनसम्बन्धी बयान सकाएका रवि लामिछानेलाई त्यहाँ सुत्न दिइएन । बयान सकाएर सुतेका लामिछानेलाई उठाएर राति नै पोखरा पुर्याइयो ।
राजनीति
२३ मंसिर २०८१
|
नागरिक
१ मिनेट पाठ
मानव अधिकार आयोग पुर्यो रास्वपा, रविलाई अमानवीय ढङ्गले स्थानान्तरण गरिएको दाबी
चितवन प्रहरीले भने सुरक्षाका निम्ति उनलाई राति नै पोखरा लानुपरेको स्पष्टीकरण दिएको छ ।
राजनीति
२१ मंसिर २०८१
|
वसन्त ढुंगाना
२ मिनेट पाठ
चितवन प्रहरीको प्रष्टोक्ति- रवि लामिछानेलाई सहमतिमै पोखरा लगिएको हो
जिल्ला प्रहरी कार्यालय चितवनले रवि लामिछानेलाई सहमतिमै पोखरा लगिएको प्रष्टोक्ति दिएको छ ।
राजनीति
२१ मंसिर २०८१
|
नागरिक
१ मिनेट पाठ
रास्वपाले भन्यो- सरकारकै निर्देशनमा सुतिरहेका रविलाई उठाएर पोखरा पुर्याइयो
रास्वपाले लामिछानेको निजी डायरी गायब पारिएको आरोप लगाएको छ ।
राजनीति
१७ मंसिर २०८१
|
धनबल राई
४ मिनेट पाठ
रास्वपाका लागि उपनिर्वाचन : 'पहिलो गाँसमै ढुङ्गो' !
राजनीतिक विश्लेषकहरू सङ्गठनात्मक रूपमा रास्वपा कमजोर नै रहेको विश्लेषण गर्छन् ।
राजनीति
१६ मंसिर २०८१
|
नागरिक
१ मिनेट पाठ
रविको बयान लम्बियो, भोलि मात्रै सकिने
यसअघि उनलाई बुटवल पुर्याएर फर्काइएको छ । त्यहाँ उनले सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी प्रश्नहरूको सामना गरेका थिए ।
राजनीति
१४ मंसिर २०८१
|
नागरिक
१ मिनेट पाठ
रविको बयान सकियो
आजका लागि रवि लामिछानेको बयान सकिएको छ । लामिछानेको बयान जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा शुक्रबार बिहान सुरु भएको थियो ।
राजनीति
१४ मंसिर २०८१
|
नागरिक
१ मिनेट पाठ
रविको प्रतीक्षामा निकिता !
लामिछानेले भित्र बयान दिइरहँदा उनकी पत्नी निकिता पौडेल लामिछानेले भने कार्यालयबाहिर प्रतीक्षा गरिरहेकी छन् ।
राजनीति
१३ मंसिर २०८१
|
नागरिक
१ मिनेट पाठ
रवि लामिछानेलाई बुद्ध एयरमार्फत काठमाडौं ल्याइँदै
काठमाडौंमा उनीमाथि स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना सम्बन्धमा सोधपुछ हुनेछ । यसअघि उनलाई बुटवल पुर्याएर फर्काइएको थियो ।
राजनीति
११ मंसिर २०८१
|
नागरिक
१ मिनेट पाठ
रविलाई आज काठमाडौं ल्याइएन
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रवि लामिछानेलाई बुधबार मात्रै काठमाडौं ल्याइने भएको छ ।
Previous
1
2
3
...
6
Next
Loading...
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस