#rabilamichhane
सभापतिलाई थुनामै राख्ने सर्वोच्चको आदेशपछि रास्वपाको आकस्मिक भर्चुअल बैठक
राजनीति
Clock १० जेष्ठ २०८२ | १ मिनेट पाठ
सभापतिलाई थुनामै राख्ने सर्वोच्चको आदेशपछि रास्वपाको आकस्मिक भर्चुअल बैठक
लामिछानेकी पत्नी निकिता पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उक्त आदेश सदर गरेको हो।
Whatsapp
मुकुलको दाबी : रास्वपा राष्ट्रिय दल बन्दैन, बालेनले दल खोले समीकरण पूर्ण रूपमा बद्लिन्छ
राजनीति
Clock ३० वैशाख २०८२ | ५ मिनेट पाठ
मुकुलको दाबी : रास्वपा राष्ट्रिय दल बन्दैन, बालेनले दल खोले समीकरण पूर्ण रूपमा ब...
ढकालले पार्टीभित्र वैचारिक स्पष्टता, संगठन संरचनाको नविकरण र जनविश्वास आर्जन गर्ने कदमको अभावमा रास्वपाको अवस्था भयावह बन्ने चेतावनी दिए।
Whatsapp
रविको गिरफ्तारीमा भिमार्जुनको प्रश्न: राज्यले आफ्नो नागरिकलाई पक्रन रातिको समय किन रोज्छ?
राजनीति
Clock २२ चैत्र २०८१ | १ मिनेट पाठ
रविको गिरफ्तारीमा भिमार्जुनको प्रश्न: राज्यले आफ्नो नागरिकलाई पक्रन रातिको समय क...
सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेपछि प्रहरीले बूढानीलकण्ठस्थित निवासबाट नियन्त्रणमा लिएको थियो।
Whatsapp
रास्वपा कार्यवहाक सभापतिको जिम्मेवारी अर्याललाई
राजनीति
Clock २२ चैत्र २०८१ | १ मिनेट पाठ
रास्वपा कार्यवहाक सभापतिको जिम्मेवारी अर्याललाई
उच्च अदालत तुलसीपुर बुटवल इजलासले सो पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरेको थियो।
Whatsapp
रास्वपा भन्छ- संसदीय दलको नेता चुन्दैनौँ, सभापति नै सदन जाने अवस्था चाँडै बन्छ
राजनीति
Clock १४ माघ २०८१ | १ मिनेट पाठ
रास्वपा भन्छ- संसदीय दलको नेता चुन्दैनौँ, सभापति नै सदन जाने अवस्था चाँडै बन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तत्कालै संसदीय दलको नेता नचुन्ने बताएको छ।
Whatsapp
रविलाई प्रभु बैंकको 'गुन', गर्‍यो दुई करोड २५ लाख धरौटीको ग्यारेन्टी
राजनीति
Clock १४ माघ २०८१ | ३ मिनेट पाठ
रविलाई प्रभु बैंकको 'गुन', गर्‍यो दुई करोड २५ लाख धरौटीको ग्यारेन्टी
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई तीनवटा अदालतले धरौटीमा रिहा हुन आदेश दियो।
Whatsapp
व्यक्तिगत चरित्रहत्या गराउने प्रपञ्चको शिकार हुन पुगेको छु : रवि लामिछाने
राजनीति
Clock १४ माघ २०८१ | १ मिनेट पाठ
व्यक्तिगत चरित्रहत्या गराउने प्रपञ्चको शिकार हुन पुगेको छु : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू व्यक्तिगत चरित्रहत्या गराउने प्रपञ्चको शिकार हुन पुगेको बताएका छन्।
Whatsapp
रवि लक्षित हर्कको स्टाटस : भिजनबिनाको मान्छेलाई नेता नसम्झनु, त्यो ठग हो
राजनीति
Clock १४ माघ २०८१ | १ मिनेट पाठ
रवि लक्षित हर्कको स्टाटस : भिजनबिनाको मान्छेलाई नेता नसम्झनु, त्यो ठग हो
धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले भिजनबिनाको मान्छे नेता नभएर ठग हुने बताएका छन्।
Whatsapp
सभापति रिहा भएपछि रास्वपा- जबरजस्ती हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने औचित्य नरहेको पुष्टि
राजनीति
Clock २५ पौष २०८१ | १ मिनेट पाठ
सभापति रिहा भएपछि रास्वपा- जबरजस्ती हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने औचित्य न...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ६५ लाख धरौटीमा रिहा भएका छन्।
Whatsapp
मुकुल भन्छन्- रवि दाइले मैले भनेको सुनेको भए स्थिति फरक हुन्थ्यो
राजनीति
Clock २२ पौष २०८१ | १ मिनेट पाठ
मुकुल भन्छन्- रवि दाइले मैले भनेको सुनेको भए स्थिति फरक हुन्थ्यो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निष्कासित महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेले आफूले भनेको मानेको भए आज स्थिति फरक हुने दाबी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस