#puspakamal dahal
धान रोप्न हिँडेका प्रधानमन्त्रीलाई प्रश्न: मल कहिले आउँछ ?
राजनीति
Clock १५ असार २०८१ | १ मिनेट पाठ
धान रोप्न हिँडेका प्रधानमन्त्रीलाई प्रश्न: मल कहिले आउँछ ?
शनिबार (असार १५) को धान दिवस मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल गृह जिल्ला चितवन पुगेका छन्। शुक्रबार साँझ नै प्रधानमन्त्री दाहाल चितवन पुगेका हुन्।
Whatsapp
धान रोप्न चितवन पुगे प्रधानमन्त्री
राजनीति
Clock १५ असार २०८१ | १ मिनेट पाठ
धान रोप्न चितवन पुगे प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय धान दिवस मनाउन चितवन आइपुगेका छन्। शनिबार मनाइने धान दिवसका लागि प्रधानमन्त्री दाहाल शुक्रबार साँझ चितवन पुगेका हुन्।
Whatsapp
संसद्मा बिआरआई चिन्ता: प्रधानमन्त्री भन्छन्–‘ऋणको माखेसाङ्लो’मा फस्नेगरी लिन्नौँ
राजनीति
Clock १२ असार २०८१ | २ मिनेट पाठ
संसद्मा बिआरआई चिन्ता: प्रधानमन्त्री भन्छन्–‘ऋणको माखेसाङ्लो’मा फस्नेगरी लिन्नौँ
प्रतिनिधिसभामा मंगलबार बजेटमाथि छलफल चलिरहँदा चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) को विषय उठ्यो।
Whatsapp
नेपालका नदीनाला नेपालकै सम्पत्ति हुन्: प्रधानमन्त्री
राजनीति
Clock १२ असार २०८१ | १ मिनेट पाठ
नेपालका नदीनाला नेपालकै सम्पत्ति हुन्: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका नदीनाला नेपालकै सम्पत्ति भएको र नेपालले नै उपभोग गर्ने स्पष्ट पारेका छन्।
Whatsapp
सांसद शाहीलाई प्रधानमन्त्रीको जवाफ: अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ
राजनीति
Clock १२ असार २०८१ | १ मिनेट पाठ
सांसद शाहीलाई प्रधानमन्त्रीको जवाफ: अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले नेपाली नागरिकलाई रुसी सेनामा नपठाएको बताएका छन्।
Whatsapp
शासकीय व्यवस्थालाई नतिजामुखी बनाउन सरकारले काम गरिरहेको छ: प्रधानमन्त्री
राजनीति
Clock १२ असार २०८१ | १ मिनेट पाठ
शासकीय व्यवस्थालाई नतिजामुखी बनाउन सरकारले काम गरिरहेको छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले शासकीय व्यवस्थालाई जनमुखी, जवाफदेही, जनउत्तरदायी र नतिजामुखी बनाउन सरकारले काम गर्दै आएको बताएका छन्।
Whatsapp
ईपीजी प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्न पहल भइरहेको छ: प्रधानमन्त्री
राजनीति
Clock १२ असार २०८१ | १ मिनेट पाठ
ईपीजी प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्न पहल भइरहेको छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन ग्रुप–ईपीजी) को प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्ने पहल भइरहेको स्पष्ट पारेका छन्।
Whatsapp
मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग परिचालन हुन्छ :  प्रधानमन्त्री
राजनीति
Clock १२ असार २०८१ | १ मिनेट पाठ
मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग परिचालन हुन्छ : प्रधानमन...
प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
प्रधानमन्त्रीले संसदमा भने: लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो भन्नेमा सरकार प्रतिबद्ध छ
राजनीति
Clock १२ असार २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्रीले संसदमा भने: लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो भन्नेमा स...
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत महाकाली नदी पूर्वका क्षेत्र नेपालकै भूमि हो भन्नेमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ: प्रधानमन्त्री
राजनीति
Clock १२ असार २०८१ | १ मिनेट पाठ
विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ: प्रधा...
प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धार एवम् आवश्यकतानुसार नेपाल फर्कन सहजीकरण गर्ने कार्यलाई नियोगहरूले उच्च प्राथमिकतामा राखेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस