१२ मंसिर २०८३
•
नेपाली
•
English
•
ई-पत्रिका
१०° काठमाडौं ·
विज्ञापन दिनुहोस्
मुख्य
नागरिक खोज
निर्वाचन विशेष
राजनीति
समाज
अर्थ
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
नागरिक खोज
निर्वाचन विशेष
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
पत्रिका
शीर्षक, लेखक, वा स्तम्भमा खोज्नुहोस्
(स्पेसबार थिच्नुहोस् शब्द टाइप गरेपछि नेपालीमा परिवर्तन गर्नकोलागि)
खोज्नुहोस्
#planecrash
अन्तर्राष्ट्रिय
०४ असार २०८२
|
वीरबहादुर वली
७ मिनेट पाठ
अहमदावाद त्रासदीले सम्झाएका विश्वका १८ ठुला विमान दुर्घटना
एकैसाथ यति ठुलो संख्यामा मानवीय हताहती भएको यो विमान दुर्घटनालाई पछिल्लो दशककै सबैभन्दा घातक दुर्घटना मानिएको छ।
समाज
२९ जेष्ठ २०८२
|
नागरिक
१ मिनेट पाठ
अहमदावाद जहाज दुर्घटनापछि मोदीले भने- यो अत्यन्तै हृदयविदारक घटना हो, शब्दमा व्य...
भारतको अहमवादमा भएको जहाज दुर्घटनाका प्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन्।
अन्तर्राष्ट्रिय
१८ माघ २०८१
|
नागरिक
२ मिनेट पाठ
अमेरिकामा विमान दुर्घटनामाथि राजनीति सुरु, ट्रम्पले बाइडेनलाई दोष दिए
अमेरिकामा भएको दशक यताकै भयानक विमान दुर्घटनालाई लिएर राजनीति सुरु भएको छ।
अन्तर्राष्ट्रिय
१७ माघ २०८१
|
नागरिक
१ मिनेट पाठ
६४ जना सवार विमान ह्वाइट हाउस नजिकै दुर्घटना
ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दुर्घटनाबारे जानकारी दिइएको पुष्टि गरेकी छिन्।
अन्तर्राष्ट्रिय
१६ पौष २०८१
|
नागरिक
१ मिनेट पाठ
दक्षिण कोरियामा ७ दिने राष्ट्रिय शोक, सबै एयरलाइन्सको छानबिन आदेश
विमानमा सवार १८१ जना यात्रुमध्ये १७९ जनाको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय
१५ पौष २०८१
|
नागरिक
१ मिनेट पाठ
दक्षिण कोरिया विमान दुर्घटनामा ज्यान गुमाएका परिवारको दुखान्त
दुखद घटनाले दक्षिण कोरियाली समुदायमा गहिरो शोक छाएको छ। उनीहरूसँग आफ्ना प्रियजनहरूको अकस्मातको निधनलाई स्वीकार गर्नुबाहेक अर्को कुनै विकल्प छैन।
अन्तर्राष्ट्रिय
१४ पौष २०८१
|
नागरिक
१ मिनेट पाठ
दक्षिण कोरिया विमान दुर्घटना : १७९ जनाको मृत्यु, विमान कम्पनीले के भन्यो?
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरणको क्रममा दुर्घटनामा परेको विमान दुर्घटनामा परेका दुई जनाबाहेक सबैको ज्यान गएको बताइएको छ।
अन्तर्राष्ट्रिय
१४ पौष २०८१
|
नागरिक
१ मिनेट पाठ
दक्षिण कोरिया विमान दुर्घटना, कम्तीमा ८५ जनाको मृत्यु
हालसम्म दुई जनालाई जीवित उद्धार गरिएको छ, तर उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने देखिएको छ।
अन्तर्राष्ट्रिय
१४ पौष २०८१
|
नागरिक
१ मिनेट पाठ
दक्षिण कोरिया : विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुग्यो
दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुगेको छ।
अन्तर्राष्ट्रिय
१४ पौष २०८१
|
नागरिक
१ मिनेट पाठ
दक्षिण कोरियामा १८१ यात्रु सवार विमान दुर्घटना : २८ जनाको मृत्यु
जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किएको थियो। अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ।
Previous
1
Next
Loading...
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस