कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले २०७९ स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरेको भन्दै कारबाही गरेको थियो।
केही साताअघि सगरमाथाको टुप्पोमा पुग्न नसकेर फर्किएका महामन्त्री शर्माले ०८३ को असारमा प्रधानमन्त्री पद त्याग गरी सगरमाथाको उचाइ कायम राख्न दिएको सुझाव सम्भवत: देउवाले रुचाएनन्।