#mountain
विश्वका ४० प्रतिशत  हिमनदी पग्लने निश्चित, ७५ प्रतिशत गुम्ने खतरा
अन्तर्राष्ट्रिय
Clock १६ जेष्ठ २०८२ | ३ मिनेट पाठ
विश्वका ४० प्रतिशत हिमनदी पग्लने निश्चित, ७५ प्रतिशत गुम्ने खतरा
तापमान वृद्धिको वर्तमान दर कायम रहेमा यो शताब्दीको अन्त्यसम्ममा औद्योगिक क्रान्तिअघिको तुलनामा तापमान २.७ डिग्री सेल्सियस बढ्ने वैज्ञानिकहरूको अनुमान छ।
Whatsapp
समुद्री सतहमुनिको बाकुबाट सर्वोच्च शिखर सगरमाथाको सन्देशः ‘हिमालको हिउँ जोगाऔँ’
समाज
Clock ०२ मंसिर २०८१ | ६ मिनेट पाठ
समुद्री सतहमुनिको बाकुबाट सर्वोच्च शिखर सगरमाथाको सन्देशः ‘हिमालको हिउँ जोगाऔँ’
नेपालले खासगरी विभिन्न उच्चस्तरीय बैठक, छलफल र वार्तामा पर्वतीय क्षेत्रको पारिस्थितिकीय प्रणालीमा जलवायुले पारेका असरलाई प्राथमिकतासाथ उठाइरहेको छ।
Whatsapp
उच्च पहाडी/हिमाली भेगको यात्रामा जाँदै हुनुहुन्छ? यसरी जोगिन सक्नुहुन्छ लेक लाग्नबाट
स्वास्थ्य
Clock २८ कार्तिक २०८१ | ४ मिनेट पाठ
उच्च पहाडी/हिमाली भेगको यात्रामा जाँदै हुनुहुन्छ? यसरी जोगिन सक्नुहुन्छ लेक लाग्...
उच्च पहाडी या हिमाली भेगको यात्रामा जाँदा विश्राम लिँदै जानुपर्छ । कम उचाइ भएको ठाउँबाट उचाइ भएको ठाउँमा एक्कासी पुग्दा लेक लाग्न सक्छ ।
Whatsapp
आलेख:पर्वत जोगाउन पैरवी
समाज
Clock २३ कार्तिक २०८१ | ११ मिनेट पाठ
आलेख:पर्वत जोगाउन पैरवी
हिमाललाई नजिकबाट निहाल्दै आएकाहरु पनि हिमालमा हिउँ घटेर कतै हिमालको अस्थित्व नै नाश हुने हो कि भनेर उत्तिकै चिन्तत छन्।
Whatsapp
शरद ऋतुमा हिमाल आरोहणका लागि अनुमति लिन सुरु
अर्थ
Clock २० भदौ २०८१ | १ मिनेट पाठ
शरद ऋतुमा हिमाल आरोहणका लागि अनुमति लिन सुरु
यस वर्षको शरद ऋतु (अटम सिजन) मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका छन्।
Whatsapp
बाढीले विद्यालय भवनमा क्षति
समाज
Clock ०९ साउन २०८१ | १ मिनेट पाठ
बाढीले विद्यालय भवनमा क्षति
पर्वतको पैयुँ गाउँपालिका–५ को बानीडाँडा प्राथमिक विद्यालयमा बाढी पसेको छ।
Whatsapp
आज ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस, विशेष कार्यक्रम गरी मनाइँदै
समाज
Clock १६ जेष्ठ २०८१ | १ मिनेट पाठ
आज ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस, विशेष कार्यक्रम गरी मनाइँदै
सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको चुचुरोमा पहिलोपटक पाइला टेकेको ७१ वर्ष पुगेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस