#mausam
आज दिनभरको मौसम यस्तो छ
समाज
Clock २१ कार्तिक २०८१ | १ मिनेट पाठ
आज दिनभरको मौसम यस्तो छ
कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाको अनुमान छ।
Whatsapp
आज पनि केही स्थानमा वर्षा, उच्च भेगमा हिमपातको सम्भावना
समाज
Clock २० कार्तिक २०८१ | १ मिनेट पाठ
आज पनि केही स्थानमा वर्षा, उच्च भेगमा हिमपातको सम्भावना
कोशी प्रदेश लगायत बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश देशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने महाशाखाको अनुमान छ।
Whatsapp
हवाई उडान प्रभावित
समाज
Clock १९ कार्तिक २०८१ | १ मिनेट पाठ
हवाई उडान प्रभावित
काठमाडौँबाट तराई क्षेत्रका विमानस्थलमा उडान नियमित भइरहे पनि दुर्गम क्षेत्रका अधिकांश उडान हुन सकेको छैन।
Whatsapp
आज दिनभरको मौसम यस्तो छ
समाज
Clock १८ कार्तिक २०८१ | १ मिनेट पाठ
आज दिनभरको मौसम यस्तो छ
महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
Whatsapp
आजको मौसम :यी स्थानमा हुनेछ वर्षा
समाज
Clock १६ कार्तिक २०८१ | १ मिनेट पाठ
आजको मौसम :यी स्थानमा हुनेछ वर्षा
कोशी, वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का हिमपात हुन सक्ने महाशाखाको अनुमान छ। आज राति कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ।
Whatsapp
आजको मौसम:कतिपय स्थानमा वर्षा, हिमाली भेगमा हिमपात
समाज
Clock १५ कार्तिक २०८१ | १ मिनेट पाठ
आजको मौसम:कतिपय स्थानमा वर्षा, हिमाली भेगमा हिमपात
कोशी, वागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ
Whatsapp
मुलुकभर चक्रवात “दाना” को प्रभाव, कोशीमा वर्षा
समाज
Clock १० कार्तिक २०८१ | १ मिनेट पाठ
मुलुकभर चक्रवात “दाना” को प्रभाव, कोशीमा वर्षा
देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।
Whatsapp
देशभरको मौसम आज यस्तो छ
समाज
Clock ०९ कार्तिक २०८१ | १ मिनेट पाठ
देशभरको मौसम आज यस्तो छ
कोशी प्रदेशमा भने बंगालको खाडीमा विकसित चक्रवात “दाना” को आंशिक प्रभाव रहेको छ।
Whatsapp
देशभर पश्चिमी वायुको प्रभाव,केही स्थानमा वर्षाको सम्भावना
समाज
Clock ०५ कार्तिक २०८१ | १ मिनेट पाठ
देशभर पश्चिमी वायुको प्रभाव,केही स्थानमा वर्षाको सम्भावना
लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका एकदुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ।
Whatsapp
केही भेगमा आंशिक बदली, एकदुई स्थानमा वर्षाको सम्भावना
समाज
Clock २८ असोज २०८१ | १ मिनेट पाठ
केही भेगमा आंशिक बदली, एकदुई स्थानमा वर्षाको सम्भावना
कोशी , मधेस , वागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली भएको छ।दिउँसो कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस