#kpoli
पुष्पलालप्रति उच्च सम्मान: प्रधानमन्त्री ओली
राजनीति
Clock ०७ साउन २०८२ | १ मिनेट पाठ
पुष्पलालप्रति उच्च सम्मान: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत पुष्पलालको ४७औँ स्मृति दिवसमा उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।
Whatsapp
प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने
राजनीति
Clock ०७ साउन २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आज दिउँसो १ः०० बजे बस्ने बैठकमा विशेष सम्बोधन गर्ने नेकपा (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए।
Whatsapp
प्रधानमन्त्रीले भने– मिर्गौला रोगीलाई साढे ८ लाखसम्म उपचार सहुलियत
राजनीति
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्रीले भने– मिर्गौला रोगीलाई साढे ८ लाखसम्म उपचार सहुलियत
सरकारले मिर्गौलाका बिरामीहरूका लागि साढे ८ लाख रुपैयाँसम्मको उपचार सहायता उपलब्ध गराउने निर्णय गरेको छ।
Whatsapp
प्रधानमन्त्री ओलीसँग देउवाले आश्चर्य व्यक्त गरे, भने- पूर्वराष्ट्रपतिले किन यसो गर्नुभएको होला ?
राजनीति
Clock ०६ साउन २०८२ | ३ मिनेट पाठ
प्रधानमन्त्री ओलीसँग देउवाले आश्चर्य व्यक्त गरे, भने- पूर्वराष्ट्रपतिले किन...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत असार १४ गते सक्रिय राजनीतिमा फर्किने घोषणा गरिसकेकी छन्।
Whatsapp
'जेलमा बसेको समय घटाउनुपर्छ' भन्ने ओलीको भनाइले उनको राजनीतिक दिवालियापन बताउँछ : सिंह
राजनीति
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
'जेलमा बसेको समय घटाउनुपर्छ' भन्ने ओलीको भनाइले उनको राजनीतिक दिवालियापन बताउँछ...
नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको 'जेलमा बसेको समय घटाउनुपर्छ' भन्ने अभिव्यक्तिले उनकै राजनीतिक दिवालियापन बताउने बताएका छन्।
Whatsapp
शेखरको छलफलको विषय- अहिल्यै गठबन्धन 'ब्रेक' गर्दा के हुन्छ ?
राजनीति
Clock ०५ साउन २०८२ | ५ मिनेट पाठ
शेखरको छलफलको विषय- अहिल्यै गठबन्धन 'ब्रेक' गर्दा के हुन्छ ?
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सत्तामा भए पनि सरकारमा नरहेको बताउँदै आएका छन्।
Whatsapp
एमाले बैठक: केन्द्रीय सदस्यहरूले राखे पूर्वराष्ट्रपति राजनीतिमा फर्किन नहुने धारणा
राजनीति
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
एमाले बैठक: केन्द्रीय सदस्यहरूले राखे पूर्वराष्ट्रपति राजनीतिमा फर्किन नहुने धार...
नेकपा (एमाले)को जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्न थालेका छन्। केन्द्रीय सदस्यहरूले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राखेको विधान संशोधनका विषयमा धारणा राख्न सुरु गरेका...
Whatsapp
विद्याजीसँग कुनै मतभेद छैन, खुलस्त कुराकानी भयो : ओली
राजनीति
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
विद्याजीसँग कुनै मतभेद छैन, खुलस्त कुराकानी भयो : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग आफ्नो कुनै मतभेद नरहेको दाबी गरेका छन्।
Whatsapp
पार्टी एक ढिक्का छ, तोडफोड गर्ने तत्त्वहरूबाट जोगाउनुपर्छ : ओली
राजनीति
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
पार्टी एक ढिक्का छ, तोडफोड गर्ने तत्त्वहरूबाट जोगाउनुपर्छ : ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एक ढिक्का रहेको दाबी गरेका छन्। सोमबार (आज) सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
Whatsapp
ओली-विद्याको 'च्यासल वार्ता': के सहमति भयो, कसलाई के थाहा ?
राजनीति
Clock ०४ साउन २०८२ | ३ मिनेट पाठ
ओली-विद्याको 'च्यासल वार्ता': के सहमति भयो, कसलाई के थाहा ?
प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच च्यासलमा झन्डै दुई घण्टा वान् अन वान् वार्ता भयो तर, वार्तापछिका सहमति बाहिर आएनन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस