कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नं. ३ स्थित एयरपोर्ट विगत २० वर्षदेखि बन्द छ। केही वर्षयता निर्माण कार्य पनि भइराखेको छ। एक किसिमले बेवारिसे अवस्थाको देखिने एयरपोर्टको आगनीमा गाईवस्तु चराइराखेको दृश्...
शुक्लाफाँटा नगरपालिकालाई पूर्णखोप पालिका घोषणा गरिएको छ। पूर्णखोप सुनिश्चितताका लागि अपनाउनुपर्ने आवश्यक मापदण्ड पूरा भएपछि नगरपालिकालाई पूर्णखोप पालिका घोषणा गरिएको हो।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको नव सृजना बहुउद्देश्यीय सहकारी संस्थाले किसानलाई ‘पैंचो’का रूपमा परम्परागत जातका धानको बीउ उपलब्ध गराउन थालेको छ।