#jhalanath khanal
देश भयावह राजनीतिक सङ्कटमा छ : पूर्वप्रधानमन्त्री खनाल
राजनीति
Clock ०२ साउन २०८२ | १ मिनेट पाठ
देश भयावह राजनीतिक सङ्कटमा छ : पूर्वप्रधानमन्त्री खनाल
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देश चौतर्फी राजनीतिक सङ्कटमा रहेको बताएका छन्।
Whatsapp
माधवको मुद्दाबारे झलनाथले भने: नीतिगत निर्णयमा अख्तियारको प्रवेश ‘जायज’
राजनीति
Clock २८ असार २०८२ | १ मिनेट पाठ
माधवको मुद्दाबारे झलनाथले भने: नीतिगत निर्णयमा अख्तियारको प्रवेश ‘जायज’
अख्तियारले अध्यक्ष नेपालविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेपछि यो विषय अहिले सार्वजनिक वृत्तमा चर्चामा छ।
Whatsapp
झलनाथसँग चिनियाँ नेताले भनेः नेपालका कम्युनिस्ट पार्टी नेताको स्वार्थले फुटिरहेका छन्
राजनीति
Clock २८ असार २०८२ | १ मिनेट पाठ
झलनाथसँग चिनियाँ नेताले भनेः नेपालका कम्युनिस्ट पार्टी नेताको स्वार्थले फुटिरहेक...
चिनियाँ नेताको यो टिप्पणीलाई नेपालका विद्वान नेताहरूले गम्भीरतापूर्वक बुझ्नु र सुन्नु आवश्यक छ भन्ने आफूलाई लागेको खनालले बताए।
Whatsapp
चीनबाट फर्केर झलनाथले भनेः विद्या राजनीतिमा आउनु सकारात्मक
राजनीति
Clock २८ असार २०८२ | १ मिनेट पाठ
चीनबाट फर्केर झलनाथले भनेः विद्या राजनीतिमा आउनु सकारात्मक
यद्यपि अहिलेको एमाले नेतृत्व(केपी शर्मा ओली)बाट भने वामपन्थी एकताको सम्भावना नरहेको उनले बताए। 
Whatsapp
झलनाथको दाबीः माओवादीको कुरा देश फोड्नेसम्मको थियो
राजनीति
Clock २० वैशाख २०८२ | १ मिनेट पाठ
झलनाथको दाबीः माओवादीको कुरा देश फोड्नेसम्मको थियो
यो कुरा सरासर नेपाल फोड्ने कुरा रहेको उनले दाबी गरे। उनले भने, ‘यो त नेपाल फोड्ने कुरा थियो हेर्नुस्। हरेक जातिलाई अलगअलग बनाए?’
Whatsapp
पूर्वप्रधानमन्त्री खनाल भन्छन्- विदेशीहरूको घुसपैठ र दबाब बढ्दो छ
राजनीति
Clock ३० चैत्र २०८१ | १ मिनेट पाठ
पूर्वप्रधानमन्त्री खनाल भन्छन्- विदेशीहरूको घुसपैठ र दबाब बढ्दो छ
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले विदेशीहरूको घुसपैठ बढ्दो रहेको बताएका छन्।
Whatsapp
झलनाथ सोध्छन्- नाममा मात्रै कम्युनिष्ट भएर हुन्छ र ?
राजनीति
Clock २५ चैत्र २०८१ | १ मिनेट पाठ
झलनाथ सोध्छन्- नाममा मात्रै कम्युनिष्ट भएर हुन्छ र ?
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालमा नामका मात्रै कम्युनिष्ट पार्टी रहेको बताएका छन्।
Whatsapp
चुच्चे नक्सा कार्यान्वयनमा वामपन्थीबिच कार्यगत एकता गर्न सकिन्छ: झलनाथ खनाल
राजनीति
Clock २० फागुन २०८१ | १ मिनेट पाठ
चुच्चे नक्सा कार्यान्वयनमा वामपन्थीबिच कार्यगत एकता गर्न सकिन्छ: झलनाथ खनाल
‘तत्काल पार्टी एकीकरण कसैसँग पनि सम्भव छैन । तत्काल त्यो अवस्था आएकै छैन,’ सम्मानित नेता खनालले भने, ‘तर कार्यगत एकता जोसँग पनि सम्भव छ । इस्युमाथि आधारित रहेर कार्यगत एकता गर्न सकिन्छ ।’
Whatsapp
रिसाएका झलनाथको ‘सामान्य सदस्य’का हैसियतमा ६ पेजको फरक मत
राजनीति
Clock १० फागुन २०८१ | १ मिनेट पाठ
रिसाएका झलनाथको ‘सामान्य सदस्य’का हैसियतमा ६ पेजको फरक मत
असन्तुष्ट रहेका खनालले ‘सामान्य सदस्य’ भन्दै केन्द्रीय समिति बैठकमा ‘गलत निर्णयलाई सच्याऔँ, पार्टीलाई एकताबद्ध बनाएर अघि बढाऔँ’ भन्ने शीर्षकमा फरक मत दर्ज गरेका हुन्।
Whatsapp
सम्मानित नेता केन्द्रीय कमिटीले चुन्ने विधानबारे झलनाथले भने- कन्फ्यूज भएछु
राजनीति
Clock ०९ फागुन २०८१ | १ मिनेट पाठ
सम्मानित नेता केन्द्रीय कमिटीले चुन्ने विधानबारे झलनाथले भने- कन्फ्यूज भएछु
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले 'सम्मानित नेता केन्द्रीय कमिटीले चुन्ने' भन्ने विधानमा आफू कन्फ्यूज भएको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस