#japan
रक्षा बजेट वृद्धि गर्न अमेरिकी आग्रहलाई जापानको अस्वीकृति
अन्तर्राष्ट्रिय
Clock २२ फागुन २०८१ | १ मिनेट पाठ
रक्षा बजेट वृद्धि गर्न अमेरिकी आग्रहलाई जापानको अस्वीकृति
जापानका प्रधानमन्त्री शिगेरु इसिबाले बुधबार रक्षा खर्च बढाउन अमेरिकी आह्वानलाई अस्वीकार गर्दै जापानले आफ्नो रक्षा बजेट आफैँ तय गर्नुपर्नेमा जोड दिएका छन्।
Whatsapp
जापानले शहरी क्षेत्रमा आउने भालु मार्न दिने
अन्तर्राष्ट्रिय
Clock ०९ फागुन २०८१ | १ मिनेट पाठ
जापानले शहरी क्षेत्रमा आउने भालु मार्न दिने
जङ्गली जनावरसँग मानव मुठभेड भएका घटना बढेपछि जापानको मन्त्रिपरिषद्ले आफ्नो विवेकले भालुलाई गोली हान्न पाउने विधेयक शुक्रबार पारित गरेको छ।
Whatsapp
पहिलो पटक जापानको दुर्लभ यात्रामा तालिबानी प्रतिनिधिमण्डल
अन्तर्राष्ट्रिय
Clock ०५ फागुन २०८१ | २ मिनेट पाठ
पहिलो पटक जापानको दुर्लभ यात्रामा तालिबानी प्रतिनिधिमण्डल
सत्ता सम्हालेपछि तालिबान सरकारका वरिष्ठ अधिकारीको यो पहिलो जापान भ्रमण भएको हो। जापान सरकारले तालिबानी नेतृत्वको अन्तरिम सरकारलाई मान्यता दिएको छैन।
Whatsapp
जापानले मूल्य वृद्धिका कारण आपतकालीन चामल भण्डार जारी गर्ने
अन्तर्राष्ट्रिय
Clock ०२ फागुन २०८१ | २ मिनेट पाठ
जापानले मूल्य वृद्धिका कारण आपतकालीन चामल भण्डार जारी गर्ने
जापान सरकारले शुक्रबार बढ्दो मूल्यको प्रतिक्रियामा आपतकालीन प्रयोगका लागि सुरक्षित राखिएको चामलको भण्डार जारी गर्ने बताएको छ।
Whatsapp
जापानमा आत्महत्या गर्ने विद्यार्थीको सङ्ख्या बढ्यो
अन्तर्राष्ट्रिय
Clock १७ माघ २०८१ | २ मिनेट पाठ
जापानमा आत्महत्या गर्ने विद्यार्थीको सङ्ख्या बढ्यो
अधिकांश विद्यार्थीले आत्महत्या गर्नुको वास्तविक कारण भने खुल्न सकेको छैन।
Whatsapp
जापानमा विदेशी आगमनमा नयाँ रेकर्ड
अन्तर्राष्ट्रिय
Clock १२ माघ २०८१ | १ मिनेट पाठ
जापानमा विदेशी आगमनमा नयाँ रेकर्ड
जापानमा सन् २०२४ मा तीन करोड ६७ लाख ८० हजार विदेशी आगन्तुक आएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४२ प्रतिशतले बढेको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ।
Whatsapp
जापानमा बर्डफ्लुको १९औँ प्रकोप
अन्तर्राष्ट्रिय
Clock २२ पौष २०८१ | १ मिनेट पाठ
जापानमा बर्डफ्लुको १९औँ प्रकोप
जापानमा बर्डफ्लुको यो १९ औँ प्रकोप भएको कृषि मन्त्रालयले जनाएको छ।
Whatsapp
जापान : घरमा आगलागी हुँदा दुई जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock १७ पौष २०८१ | १ मिनेट पाठ
जापान : घरमा आगलागी हुँदा दुई जनाको मृत्यु
जापानको लोकप्रिय पर्यटक स्थल टोकियो स्काईट्री नजिकै उक्त घटना भएको हो।
Whatsapp
जापानको औसत तापक्रम उच्च हुने
अन्तर्राष्ट्रिय
Clock १५ पौष २०८१ | १ मिनेट पाठ
जापानको औसत तापक्रम उच्च हुने
जापानको औसत तापक्रम सन् २०२४ मा लगातार दोस्रो वर्ष रेकर्ड उच्च हुने सम्भावना रहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।
Whatsapp
जापानमा व्यवस्थापकीय भूमिकामा महिलाको सहभागिता निकै कम
अन्तर्राष्ट्रिय
Clock २९ मंसिर २०८१ | १ मिनेट पाठ
जापानमा व्यवस्थापकीय भूमिकामा महिलाको सहभागिता निकै कम
जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले एक सय भन्दा बढी कर्मचारीहरू भएका कम्पनीहरूलाई व्यवस्थापन पदहरूमा महिलाहरूको अनुपात खुलाउन आवश्यक पर्ने विचार गरिरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस