#janakpurdham
सात करोड लगानीमा निर्माण गरिएको सङ्ग्रहालय भवन अन्तिम चरणमा
समाज
Clock ०५ असार २०८१ | १ मिनेट पाठ
सात करोड लगानीमा निर्माण गरिएको सङ्ग्रहालय भवन अन्तिम चरणमा
जनकपुरधाममा मैथिली भाषा, साहित्य तथा संस्कृतिको उत्थानमा क्रियाशील मैथिली विकास कोषको सङ्ग्रहालयसहित भवन निर्माण अन्तिम चरणमा पुगेको छ।
Whatsapp
जसपा नेपालको महाधिवेशन आजदेखि
राजनीति
Clock २८ जेष्ठ २०८१ | १ मिनेट पाठ
जसपा नेपालको महाधिवेशन आजदेखि
जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। जनकपुरधामको तिरहुतिया गाँछीमा सुरु हुन लागेको महाधिवेशन जेष्ठ ३० गतेसम्म चल्ने छ।
Whatsapp
मिथिलाञ्चाल क्षेत्रमा आज वटसावित्री पर्व मनाइँदै
समाज
Clock २४ जेष्ठ २०८१ | १ मिनेट पाठ
मिथिलाञ्चाल क्षेत्रमा आज वटसावित्री पर्व मनाइँदै
ज्येष्ठ कृष्णपक्षको आमावस्यामा मिथिलाञ्चलका विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व मनाउने चलन रहेको छ।
Whatsapp
कारले मोटरसाइकललाई ठक्कर दिँदा  पत्रकारको मृत्यु
समाज
Clock ०५ जेष्ठ २०८१ | १ मिनेट पाठ
कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकारको मृत्यु
जनकपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जना पत्रकारको मृत्यु भएको छ।
Whatsapp
आज सीता उत्पत्ति दिवस, जानकी मन्दिरमा विशेष पूजा आराधना गरी मनाइँदै
समाज
Clock ०३ जेष्ठ २०८१ | १ मिनेट पाठ
आज सीता उत्पत्ति दिवस, जानकी मन्दिरमा विशेष पूजा आराधना गरी मनाइँदै
आज वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवस। देशभरका जानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो दिवस मनाइँदै छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस