#immigration
एयरपोर्टका कर्मचारीलाई नैतिक संहिता: देशको मुहार झल्किने ठाउँमा आत्मीय व्यवहार
समाज
Clock २७ असार २०८२ | २ मिनेट पाठ
एयरपोर्टका कर्मचारीलाई नैतिक संहिता: देशको मुहार झल्किने ठाउँमा आत्मीय व्यवहार
अन्तर्राष्ट्रिय विमानस्थललाई ‘देशको मुहार झल्किने ठाउँ’ मानिन्छ। विदेशबाट आउने आगन्तुक तथा पर्यटकका पहिलो पाइला टेक्ने ठाउँ नै विमानस्थल रहने भएकाले विश्वव्यापी रूपमै त्यो मान्यता कायम छ।
Whatsapp
फ्लोरिडामा आप्रवासन कार्यमा सहयोग गर्न दुई सय मरिन परिचालित
अन्तर्राष्ट्रिय
Clock २० असार २०८२ | २ मिनेट पाठ
फ्लोरिडामा आप्रवासन कार्यमा सहयोग गर्न दुई सय मरिन परिचालित
रक्षामन्त्री पिट हेगसेथले दक्षिणी अमेरिकी राज्य लुइसियाना र टेक्सासका लागि थप परिचालितको योजनासहित सात सय सैनिक परिचालितलाई अनुमोदन गरेको अधिकारीहरूले बताएका छन्।
Whatsapp
अमेरिकाद्वारा दक्षिण सुडानमाथि भिसा प्रतिबन्ध, फिर्ता पठाएका नागरिक लिन नमानेको आरोप
अन्तर्राष्ट्रिय
Clock २३ चैत्र २०८१ | १ मिनेट पाठ
अमेरिकाद्वारा दक्षिण सुडानमाथि भिसा प्रतिबन्ध, फिर्ता पठाएका नागरिक लिन नमानेको...
ट्रम्प प्रशासन गैरकानुनी रूपमा अमेरिकामा बसिरहेका आप्रवासीहरूलाई फिर्ता पठाउने कुरालाई गम्भीर मुद्दा बनाएर अगाडि बढेको छ।
Whatsapp
विश्वभर २८.१ करोड आप्रवासीमध्ये १६.९ करोड श्रमिक
समाज
Clock ०३ पौष २०८१ | २ मिनेट पाठ
विश्वभर २८.१ करोड आप्रवासीमध्ये १६.९ करोड श्रमिक
अन्तर्राष्ट्रिय आप्रवासन संगठनद्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदन २०२४ अनुसार विश्वभर २८.१ करोड आप्रवासी छन्, जसमध्ये १६.९ करोड आप्रवासी श्रमिक रहेका छन्। आप्रवासी अधिकार संरक्षणको लागि संयु...
Whatsapp
आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै
समाज
Clock ०३ पौष २०८१ | ३ मिनेट पाठ
आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै
संयुक्त राष्ट्रसङ्घको आह्वानमा आप्रवासनका चुनौती र अवसरका बारेमा चेतना जगाउन र विश्वभरका आप्रवासीको योगदानलाई मान्यता दिन विश्वव्यापी रूपमा यो दिवस मनाउँदै आइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस