कम्तीमा पनि शान्ति सम्झौताका पक्षधर, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर एकचोटी एक ठाउँमा उभिएर खबरदारी गर्नेवित्तिकै तिनीहरूको केही पनि बाँकी रहने म चाहिँ देख्दिनँ।
तीन चार महिनामा एउटा वक्तव्य निकालेर मान्छेलाई भ्रममा पार्न नहुने पनि उनले बताए। ‘हिजो राजा हुँदा त्यो सुविधा थियो होला। आज आन्दोलनकारीलाई त्यो सुविधा छैन। सडकमा आएर त्यसको उत्तर दिनुपर्छ,’ महामन्त्री...
अहिले ३० वर्षमा देशले विकास गरेको पनि प्रधानमन्त्री ओलीले दाबी गरे। उनले भने, ‘अहिले यत्रो विकास, यो ३० वर्षमा यति विकास गरेको छ । तथ्यांक, आँकडाले बताउँछ।’
, ‘यसरी जङ्गली होइन, राक्षसी प्रवृत्ति देखाएर फेरि जनतामाथि यिनले कस्तो शासन थोपर्न खोजेका हुन्? कुन ताना शाह ल्याउन खोजेका छन् भन्ने स्पष्ट देखिएको छ।’
निर्मल निवासबाट फर्केर आएपछि पत्रकार सम्मेलन गरेको सो समूहले शुक्रबार दुई जनाको ज्यान जाने गरी हिंसात्मक आन्दोलन गरेको थियो। सोही विषयलाई लिएर सरकारले राज्यविरुद्धको कसुरमा पूर्वराजा ज्ञानेन्द्रविरुद्...