#gold price in Nepal
आज पनि घट्यो सुन
बजार
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
आज पनि घट्यो सुन
बिहीबार एक तोला सुन १ लाख ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
Whatsapp
मंगलबार सुनको मूल्य स्थिर
बजार
Clock ०६ जेष्ठ २०८२ | १ मिनेट पाठ
मंगलबार सुनको मूल्य स्थिर
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँ तोकिएको छ ।
Whatsapp
सुनको मूल्य तोलाको एक लाख ८५ हजार
अर्थ
Clock २८ चैत्र २०८१ | १ मिनेट पाठ
सुनको मूल्य तोलाको एक लाख ८५ हजार
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा रु तीन हजार ९०० ले बढेको हो ।
Whatsapp
एकैपटक तोलामा ३९०० रुपैयाँले घट्यो सुन
अर्थ
Clock २१ चैत्र २०८१ | १ मिनेट पाठ
एकैपटक तोलामा ३९०० रुपैयाँले घट्यो सुन
अघिल्लो दिन बिहीबार तोलाको १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको थियो।
Whatsapp
सुनचाँदीको मूल्य बढ्यो
अर्थ
Clock ०८ फागुन २०८१ | १ मिनेट पाठ
सुनचाँदीको मूल्य बढ्यो
स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। बुधबारको तुलनामा आज प्रतितोला सुनमा रु ५०० र चाँदीमा रु १० ले वृद्धि भएको छ।
Whatsapp
सुनको मूल्य तोलामा १६ सयले बढ्यो
अर्थ
Clock २४ माघ २०८१ | १ मिनेट पाठ
सुनको मूल्य तोलामा १६ सयले बढ्यो
पाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार ६०० ले बढेर रु एक लाख ६८ हजार ५०० कायम भएको छ ।
Whatsapp
सुनचाँदीको मूल्य बढ्यो
अर्थ
Clock ०४ माघ २०८१ | १ मिनेट पाठ
सुनचाँदीको मूल्य बढ्यो
स्थानीय बजारमा सुनचाँदीको भाउ बढेको छ। सुनको मूल्य प्रतितोला रु एक हजार तीन सय र चाँदी रु ५० ले बढेको छ।
Whatsapp
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
अर्थ
Clock २९ पौष २०८१ | १ मिनेट पाठ
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
स्थानीय बजारमा सोमबार पनि सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा एक सयले बढेको हो।
Whatsapp
सुनको मूल्य तोलामा १६०० ले बढ्यो
अर्थ
Clock २८ पौष २०८१ | १ मिनेट पाठ
सुनको मूल्य तोलामा १६०० ले बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ५५ हजार ७०० मा कारोबार भइरहेको छ।
Whatsapp
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
अर्थ
Clock १७ पौष २०८१ | १ मिनेट पाठ
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
आज सुनको मूल्य प्रतितोला रु एक हजार चार सय बढेको छ। चाँदीको मूल्य भने स्थिर देखिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस