नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विरुद्ध बोलेका कुरालाई लिएर झाँक्रीलाई उक्त पार्टीले सोधेको स्पष्टीकरणतर्फ सङ्केत गर्दे उनले ‘जे रोप्यो त्यै फल्ने’ प्रकृतिको नियम रहेको सम्झाए।
केही दिन अघि माओवादी अध्यक्ष दाहाल बाथरुममा लडेर सामान्य घाइते भएका थिए। दाहाल वैवाहिक पार्टीका लागि ललितपुरको लाँकुरी भन्ज्याङमा रहेको एक महँगो रिसोर्टमा गएको र त्यहीँ लडेको खुलेको थियो।
सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) का सांसद एवं पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्।