जापानमा नेपाल र नेपालीको पहिचान झल्कने नेपाली हाउस नामक बहुसांस्कृतिक केन्द्रको निर्माणका लागि सहयोग जुटाउन यो फेस्टिवलको आयोजना गरिएको एनआरएनए जापानले जनाएको छ।
विशेष गरी पिँडालुको कलिलो पात, दूध, दहीलगायत वस्तु सम्मानस्वरुप आफ्ना छरछिमेकीहरुलाई बाँडेर मनाइने ओल्के पर्व आज (शनिबार) सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासकासाथ मनाइँदै छ।
नेवारी खानाका परिकार प्रवद्र्धन गर्ने उद्देश्यले भाेलि भक्तपुरको मध्यपुर थिमिमा वः फेस्टिभल (महोत्सव) हुने भएको छ । वः मास, मुगी तथा अन्य विभिन्न गेडागुडी भिजाइ सफा गरी पिसेर आफूलाई मनपर्ने अण्डा, माछ...