कांग्रेस(प्रजातान्त्रिक)ले त्यो दस्ताबेज पारित गर्दा २०६२/६३ को आन्दोलन नै नभएको र मधेस आन्दोलन पनि नजन्मिएको उनले बताए। उनले भने, ‘जति बेला २०६२÷६३ को आन्दोलन भएकै थिएन। मधेसको दल जन्मिएकै थिएन।’
नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालका कम्युनिस्ट नेताले नै सङ्घीयता ‘घाँडो भो’ भनेको दाबी गरेका छन्।शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी...