बेल्जियमको ‘गोल्डेन जेनेरेसन’ फुटबलरहरू जर्मनीबाट स्वदेश फर्किएपछि पल भ्यान हिमस्ट र एरिक गेरेट्सजस्ता पूर्वखेलाडी आफ्नो टोलीको प्रदर्शनलाई सम्झेर हाँसे भने माफ गर्न सकिन्छ। किनभने पछिल्लो एक दशक ‘ओभर...
डालिचको टोली क्रोएसिया जर्मनीमा जारी युरोकपको नकआउट चरणमा पुग्ने दाउमा छ। तर, ‘गोल्डेन जेनेरेसन’ को उपनाम दिइएको यो टोली समूहचरणबाट बाहिरिने सँघारमा रहेको छ।