वायु प्रदूषण प्रत्येक दिन बढ्दो छ। अझ विशेषगरी विकसित देशले यसलाई विभिन्न उपायद्वारा नियन्त्रण गरे पनि नेपाल जस्ता गरिब मुलुकले यसको असर सामना गर्नुको विकल्प छैन।
पछिल्लो समय राजनीति सेवाबाट व्यवसायमा रूपान्तरण भइरहेको छ। यसलाई कमाइको बाटो बनाउँदा राजनीतिमा लाग्नेले गरिआएका कामसमेत छाडेका छन् भने कतिपयले चाहिँ आफूले गर्दै आएको कामलाई राजनीतिसँग जोडेर पदको...
सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न समय दिने कार्यसूची रहेको भन्दाभन्दै पनि रास्वपाका सांसदले गरेको यस्तो व्यवहार आफूलाई पुराना दलहरूबाट बढी लोकतान्त्रिक, विधि र प्रक्रियामुखी बताउने रास्वपाको अप...
नेपाल पूरै बिग्रिएको छैन। चारैतिर भत्केको मात्र छैन। सबै विदेशिएर देशै रित्तिन लागेको कुरा पनि सही होइन। त्यसैगरी यहाँ बस्नेहरू सबै अक्षम, कामै नलाग्ने पनि हैनन्। यहाँ बस्नेहरूले निकै उत्कृष्ट कार्य ग...
धरानमा खानेपानी समस्या नयाँ होइन। तीनतिर पहाड र दक्षिणमा जंगल रहेका कारण पानी नजम्ने बरु सोस्ने भिरालो प्रकृतिको भूगोल रहेकाले पनि धरान सधैं पानीका लागि भूमिगत स्रोतमा निर्भर रहिआएको छ।
सरकारले जारी गरेका केही अध्यादेशका कारण यतिबेला विशेषगरी निजी क्षेत्र र भूमि अधिकारबाट वञ्चितहरू हौसिएका छन्। तर विपक्षी दलहरू भने तर्सिएका छन् र यसैलाई आधार बनाएर एकजुट हुने मेसोमा छन्।
कुनै पनि देशको सरकार फेरिनु सामान्य घटना मानिनुपर्ने हो तर अमेरिका आजका मितिमा एउटा देश मात्र नभएर विश्व महाशक्ति हो। उसले लिने प्रत्येक निर्णयको असर विश्वव्यापीरूपमा पर्छ। एउटा सानो निर्णयले विश्वमा...
पुँजीगत बजेट भन्नाले विकास निर्माण तथा भौतिक पूर्वाधारसँग सम्बन्धित हुन्छ भने चालु बजेट कर्मचारीको तलब, भत्तालगायत दैनिक प्रशासनिक कार्यसँग बढी सम्बन्धित हुन्छ।