#crime
जबरजस्ती करणी अभियोगमा दुई युवक पक्राउ
अपराध
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
जबरजस्ती करणी अभियोगमा दुई युवक पक्राउ
धादिङमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।
Whatsapp
सात सय फरार प्रतिवादी पक्राउको सूचीमा
अपराध
Clock १९ जेष्ठ २०८२ | १ मिनेट पाठ
सात सय फरार प्रतिवादी पक्राउको सूचीमा
फरार हुँदै आएकाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँ मुद्दा शाखाका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए।
Whatsapp
'इन्स्पेक्टर हुँ' भन्दै ठग्ने र स्कुटर चोरी गर्ने गिरोहसहित आठजना पक्राउ
अपराध
Clock ०८ जेष्ठ २०८२ | १ मिनेट पाठ
'इन्स्पेक्टर हुँ' भन्दै ठग्ने र स्कुटर चोरी गर्ने गिरोहसहित आठजना पक्राउ
‘प्रहरी इन्सपेक्टर (प्रहरी निरीक्षक) हुँ’ भन्दै ठगी गर्दै हिँड्ने एकजना र विभिन्न ठाउँबाट स्कुटर चारी गर्ने गिरोहका सात जनालाई प्रहरीले बुधबार एकै दिन पक्राउ गरेको छ।
Whatsapp
वैवाहिक बलात्कारका आरोपी इन्टरपोलबाट कतारमा पक्राउ
अपराध
Clock २५ वैशाख २०८२ | १ मिनेट पाठ
वैवाहिक बलात्कारका आरोपी इन्टरपोलबाट कतारमा पक्राउ
विवाहपछि माइतीले दाइजो नदिएको विषयलाई लिएर अन्सारीले श्रीमतीमाथि बारम्बार कुटपिट, गालीगलौच, त्रासपूर्ण दुव्र्यवहार र यौन दुव्र्यवहार गर्दै आएको प्रहरीले जनाएको छ।
Whatsapp
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीनजना पक्राउ
समाज
Clock १० माघ २०८१ | १ मिनेट पाठ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीनजना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
आखेटोपहारसहित दुई जना पक्राउ
समाज
Clock १० माघ २०८१ | १ मिनेट पाठ
आखेटोपहारसहित दुई जना पक्राउ
संरक्षित वन्यजन्तु हिउँ चितुवाको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जले उनीहरूलाई मङ्गलबार पक्राउ गरेर आज सार्वजनिक गरेको हो।
Whatsapp
नक्कली पेस्तोल देखाइ ठगी गर्ने व्यक्ति पक्राउ
समाज
Clock ०९ माघ २०८१ | १ मिनेट पाठ
नक्कली पेस्तोल देखाइ ठगी गर्ने व्यक्ति पक्राउ
नक्कली पेस्तोल देखाइ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। सोमबार साँझ प्रहरीले भारत मोतिहारी ग्राम पञ्चायत खरोही-४ बस्ने २० वर्षीय अब्दुल कलामलाई पक्राउ गरेको हो।
Whatsapp
अमेरिकी डलर भन्दै कागजको बिटो थमाएर पाँच लाख ठगी
अपराध
Clock १९ पौष २०८१ | १ मिनेट पाठ
अमेरिकी डलर भन्दै कागजको बिटो थमाएर पाँच लाख ठगी
अमेरिकी डलर सस्तो दरमा साँट्ने भन्दै पाँच लाख लिएर रातो रुमालमा बेरेको कागजको बिटो थमाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई  पक्राउ गरेको छ ।
Whatsapp
जहदामा अर्धचेत अवस्थामा भेटिएकी युवतीको सामूहिक बलात्कार, तीन जना पक्राउ
समाज
Clock ११ पौष २०८१ | १ मिनेट पाठ
जहदामा अर्धचेत अवस्थामा भेटिएकी युवतीको सामूहिक बलात्कार, तीन जना पक्राउ
मोरङको जहदामा २३ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
Whatsapp
रड प्रहार गरेर छिमेकीको हत्या
समाज
Clock ०२ मंसिर २०८१ | १ मिनेट पाठ
रड प्रहार गरेर छिमेकीको हत्या
शनिबार राति आपसी विवाद हुँदा बाह्रदशी ५ कै मानपुरले माझीलाई रडले हानेका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस