#cricket
भारत-पाकिस्तान डब्ल्यूसीएल खेल रद्द : धवन र अफ्रिदीबिच ‘वाकयुद्ध’
खेल
Clock ०५ साउन २०८२ | २ मिनेट पाठ
भारत-पाकिस्तान डब्ल्यूसीएल खेल रद्द : धवन र अफ्रिदीबिच ‘वाकयुद्ध’
विश्व च्याम्पियनसिप अफ लेजेन्ड्स (डब्ल्यूसीएल) २०२५ मा आइतबारका लागि तय भएको भारत र पाकिस्तानबिचको बहुप्रतिक्षित खेल रद्द भएको छ।
Whatsapp
जिम्बाब्वेमाथि साउथ अफ्रिकाको फराकिलो जित
खेल
Clock २४ असार २०८२ | १ मिनेट पाठ
जिम्बाब्वेमाथि साउथ अफ्रिकाको फराकिलो जित
साउथ अफ्रिकाले जिम्बाब्वेविरुद्धको दोस्रो तथा अन्तिम टेस्टमा एक इनिङ्स र २३६ रनको फराकिलो जित निकालेको छ। योसँगै साउथ अफ्रिकाले दुई खेलको शृङ्खला क्लिनस्विप गरेको छ।
Whatsapp
एसिसी मेन्स यू-१६ इस्ट जोन कप: उपाधिका लागि नेपालले सिंगापुरसँग खेल्ने
खेल
Clock १९ असार २०८२ | १ मिनेट पाठ
एसिसी मेन्स यू-१६ इस्ट जोन कप: उपाधिका लागि नेपालले सिंगापुरसँग खेल्ने
दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेट पराजित गर्दै सिंगापुरले नेपालसँगको भेट पक्का गरेको हो ।
Whatsapp
यु-१६ क्रिकेटमा विपिनको शानदार प्रदर्शन, कर्णालीको पहिलो जित
खेल
Clock २० जेष्ठ २०८२ | १ मिनेट पाठ
यु-१६ क्रिकेटमा विपिनको शानदार प्रदर्शन, कर्णालीको पहिलो जित
सुदूरपश्चिमका ओपनर विक्रम बोहोराले २१ बलमा पाँच चौकासहित २१ रन बनाए।
Whatsapp
को हुन् भारतीय टेस्ट टिमका क्याप्टेन शुभमन गिल ?
खेल
Clock ११ जेष्ठ २०८२ | २ मिनेट पाठ
को हुन् भारतीय टेस्ट टिमका क्याप्टेन शुभमन गिल ?
भारतीय टेस्ट क्रिकेटबाट क्याप्टेन रोहित शर्मा र अर्का भरपर्दा ब्याट्सम्यान विराट कोहलीले सन्यास घोषणा गरेपछि अधिकांश नयाँ र युवा खेलाडीलाई समेट्दै भारतले नयाँ टिम घोषणा गरेको हो।
Whatsapp
भारतले पाकिस्तान सहभागी हुने एसियाली क्रिकेट प्रतियोगिता नखेल्ने
खेल
Clock ०५ जेष्ठ २०८२ | १ मिनेट पाठ
भारतले पाकिस्तान सहभागी हुने एसियाली क्रिकेट प्रतियोगिता नखेल्ने
पाकिस्तानसँगको तनावका कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) ले एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा सहभागी नहुने निर्णय गरेको हो ।
Whatsapp
नेपाल विश्वकपको ग्लोबल छनोटमा
खेल
Clock ०५ जेष्ठ २०८२ | १ मिनेट पाठ
नेपाल विश्वकपको ग्लोबल छनोटमा
नेपाल आइसिसी महिला टी२० विश्वकपको ग्लोबल छनोटमा पुग्न सफल भएको छ। एसिया क्वालिफायरको सुपर थ्रीमा आज युएईलाई पराजित गर्दै नेपालले ग्लोबल छनोटमा स्थान पक्का गरेको हो।
Whatsapp
जित्नै पर्ने दबाबका बिच नेपाल आज बहराइनसँग भिड्दै
खेल
Clock ०१ जेष्ठ २०८२ | १ मिनेट पाठ
जित्नै पर्ने दबाबका बिच नेपाल आज बहराइनसँग भिड्दै
थाइल्याण्डमा जारी आइसिसी महिला टी–२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपाल आज बहराइनसँग भिड्दै छ।
Whatsapp
आइसीसी महिला टी-२० : नेपाल र हङकङ भिड्दै
खेल
Clock ३० वैशाख २०८२ | १ मिनेट पाठ
आइसीसी महिला टी-२० : नेपाल र हङकङ भिड्दै
आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले आज (मंगलबार) तेस्राे खेल खेल्दै छ।
Whatsapp
बहराइनमाथि नेपालको ९ विकेटको जित
खेल
Clock २७ वैशाख २०८२ | १ मिनेट पाठ
बहराइनमाथि नेपालको ९ विकेटको जित
वर्षाले ५ ओभरमा छोट्याइएको खेलमा बहराइनको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस