#congress
कांग्रेस मन्त्रीमाथि महामन्त्रीको प्रश्न
राजनीति
Clock ०१ मंसिर २०८१ | ४ मिनेट पाठ
कांग्रेस मन्त्रीमाथि महामन्त्रीको प्रश्न
महामन्त्री विश्वप्रकाश शर्माले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई प्रश्न गरे, ‘तपाईंको कन्स्ट्रक्सन कालोसूचीमा परेको रहेछ, के भन्नुहुन्छ ?’
Whatsapp
कांग्रेस संसदीय दलको बैठक मङ्गलबार
राजनीति
Clock १४ असोज २०८१ | १ मिनेट पाठ
कांग्रेस संसदीय दलको बैठक मङ्गलबार
सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक मङ्गलबार बस्ने भएको छ।
Whatsapp
राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने कांग्रेसको निर्णय
राजनीति
Clock १३ असोज २०८१ | १ मिनेट पाठ
राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले बाढी पहिरो पीडितको सहयोगका लागि ५० लाख रुपैयाँ सरकारको राहत कोषमा जम्मा गर्ने भएको छ।
Whatsapp
उपसभामुख रानालाई मार्गप्रशस्त गर्न कांग्रेसको आग्रह
राजनीति
Clock २६ भदौ २०८१ | १ मिनेट पाठ
उपसभामुख रानालाई मार्गप्रशस्त गर्न कांग्रेसको आग्रह
सत्तारुढ दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानालाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो, भदौ १६ गते बस्ने
राजनीति
Clock ११ भदौ २०८१ | १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो, भदौ १६ गते बस्ने
बुधबार अपराह्न ३ बजेका लागि तय भएको बैठक भदौ १६ गते आइतबार दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
Whatsapp
कांग्रेसको केन्द्रीय समिति बैठक भदौ ७ गते बस्ने गरी स्थगित
राजनीति
Clock २८ साउन २०८१ | १ मिनेट पाठ
कांग्रेसको केन्द्रीय समिति बैठक भदौ ७ गते बस्ने गरी स्थगित
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अब भदौ ७ गते बस्ने भएको छ।
Whatsapp
पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८५औँ जन्मजयन्ती मनाइँदै
राजनीति
Clock २८ साउन २०८१ | २ मिनेट पाठ
पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८५औँ जन्मजयन्ती मनाइँदै
तत्कालीन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।
Whatsapp
अहिले नै संविधान संशोधन हुँदैन, दुई वर्ष कुर्नुपर्छः नेता कोईराला
राजनीति
Clock २७ साउन २०८१ | १ मिनेट पाठ
अहिले नै संविधान संशोधन हुँदैन, दुई वर्ष कुर्नुपर्छः नेता कोईराला
आइतबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता कोईरालाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्नुपर्ने भएपनि अहिले नै संशोधन गर्न नसकिने बताएका हुन्।
Whatsapp
सुदूरपश्चिम सरकार: कांग्रेसबाट खड्का र थापा मन्त्री बन्ने
राजनीति
Clock २१ साउन २०८१ | १ मिनेट पाठ
सुदूरपश्चिम सरकार: कांग्रेसबाट खड्का र थापा मन्त्री बन्ने
नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा मेघराज खड्का र बहादुरसिंह थापालाई सरकारमा पठाउने निर्णय गरेको छ।
Whatsapp
केन्द्रले निर्णय नगर्दा सरकारमा जान सकेनौ: नेता थापा
राजनीति
Clock २० साउन २०८१ | १ मिनेट पाठ
केन्द्रले निर्णय नगर्दा सरकारमा जान सकेनौ: नेता थापा
नेपाली कांग्रेस कोशीका संसदीय दलका नेता उद्धव थापाले केन्द्रले सरकारमा पठाउने मन्त्रीको टुंगो नलगाउँदा कोशी सरकारमा सहभागी हुन नसेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस