#congress
सभापति देउवालाई भेट्दै कांग्रेसका सात नेता
राजनीति
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
सभापति देउवालाई भेट्दै कांग्रेसका सात नेता
नेपाली कांग्रेसका सात नेताहरूले पार्टी सभापति शेरबहादुर देउवा भेट्दै छन्। सोमबार (आज) चाक्सीबारीमा छलफल गरेका सात नेताहरूले सभापति देउवालाई भेट्ने भएका हुन्।
Whatsapp
संवैधानिक परिषद्को विधेयकमा कांग्रेसको असहमति
राजनीति
Clock २४ असार २०८२ | २ मिनेट पाठ
संवैधानिक परिषद्को विधेयकमा कांग्रेसको असहमति
राज्यव्यवस्था तथा सुशासन समितिले १५ वैशाख ०८० मा दफावार छलफलका लागि प्राप्त गरेको विधेयक १३ महिना लगाएर टुङ्ग्याइ १७ जेठ ०८१ मा प्रतिवेदन पेस गरेको थियो ।
Whatsapp
नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
राजनीति
Clock ०४ असार २०८२ | २ मिनेट पाठ
नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
नेता शास्त्रीको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा यही असार २ गते निधन भएको हो ।
Whatsapp
कांग्रेस संसदीय दलको बैठक आज
राजनीति
Clock ०३ जेष्ठ २०८२ | १ मिनेट पाठ
कांग्रेस संसदीय दलको बैठक आज
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक आज दिउँसो २:०० बजे संघीय संसद् भवन, नयाँबानेश्वरमा बस्ने छ।
Whatsapp
पदाधिकारी बैठकमा देउवाको ब्रिफिङ: गभर्नर चाँडै नियुक्ति हुन्छ
राजनीति
Clock २६ वैशाख २०८२ | १ मिनेट पाठ
पदाधिकारी बैठकमा देउवाको ब्रिफिङ: गभर्नर चाँडै नियुक्ति हुन्छ
आज बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा सभापति शेरबहादुर देउवाले सहमतिमा चाँडै नै गभर्नर नियुक्त हुने बताएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
Whatsapp
कांग्रेसले भन्यो: दैनिक सरकार परिवर्तनको हल्ला गरेर अस्थिरता मच्चाउने प्रयास हुँदैछ
राजनीति
Clock १२ वैशाख २०८२ | १ मिनेट पाठ
कांग्रेसले भन्यो: दैनिक सरकार परिवर्तनको हल्ला गरेर अस्थिरता मच्चाउने प्रयास हुँ...
नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलका नेता श्यामप्रसाद घिमिरेले सरकार परिवर्तनको हल्ला मच्चाएर अस्थिरताको प्रयास भइरहेको दाबी गरेका छन्।
Whatsapp
सरकार, संसद् र संयन्त्रलाई जिम्मेवार बन्न कांग्रेस शिक्षा समितिको आग्रह
राजनीति
Clock १२ वैशाख २०८२ | १ मिनेट पाठ
सरकार, संसद् र संयन्त्रलाई जिम्मेवार बन्न कांग्रेस शिक्षा समितिको आग्रह
सरकार, संसद् र संयन्त्रलाई जिम्मेवार बन्न नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागले आग्रह गरेको छ।
Whatsapp
कांग्रेसका आफ्नै बाध्यता छन्, परिआए सरकारबाट बाहिरिन्छौँ: गगन थापा
राजनीति
Clock ११ वैशाख २०८२ | १ मिनेट पाठ
कांग्रेसका आफ्नै बाध्यता छन्, परिआए सरकारबाट बाहिरिन्छौँ: गगन थापा
बिहीबार लोकतन्त्र दिवसमा आयोजित संवादमा बोल्दै उनले परिआए कांग्रेस सरकारबाट बाहिरिने बताएका हुन्। उनले कांग्रेसको आफ्नै बाध्यताहरू रहेको पनि बताएका छन्।
Whatsapp
शिक्षा विधेयकका लागि कांग्रेसले पहलकदमी लिने, महरलाई दिइयो जिम्मेवारी
राजनीति
Clock ०३ वैशाख २०८२ | ३ मिनेट पाठ
शिक्षा विधेयकका लागि कांग्रेसले पहलकदमी लिने, महरलाई दिइयो जिम्मेवारी
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले संसदमा रहेको शिक्षा विधेयका बारे पार्टीको आधारित धारणा बनाउनका लागि गम्भीर छलफल सुरु गरेको छ।
Whatsapp
‘नो केबलकार’ भन्नेसँग कांग्रेसको सैद्धान्तिक असहमति
राजनीति
Clock १६ फागुन २०८१ | १ मिनेट पाठ
‘नो केबलकार’ भन्नेसँग कांग्रेसको सैद्धान्तिक असहमति
नेपाली कांग्रेसले पाथीभरा केबलकारको विषयमा सिर्जित विवाद वार्ता र संवादका माध्यमबाट टुंग्याउन सकिने बताएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस