हालसम्म बैङ्गलोरले १३ मध्ये ६ खेलमा जित निकालेको छ र १२ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा रहेको छ। यदि उसलाई प्ले अफमा पुग्नु छ भने अन्तिम खेलमा जित्नै पर्ने हुन्छ।
५ पटकको उपाधि विजेता चेन्नईका पूर्व कप्तान धोनीले जारी सिजनमा चेन्नईको कप्तानी छोडेसँगै कतिपयले उनले आईपीएलबाट सन्यास लिन थालेको अनुमान गर्न थालेका छन् भने उनको तल्लो क्रममा खेल्ने विषयमा पनि बहस हुँद...