नलगाडमा २०७९ सालको निर्वाचनबाट उपप्रमुखमा नेपाली कांग्रेसका सरिता सिंह निर्वाचित भएकी थिइन्। सिंहको गत वर्ष भूकम्प (कात्तिक १७) मा परेर मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो।
तर, घर्ती निर्विरोध भए-नभएको अझै टुङ्गो लागी नसकेको निर्वाचन अधिकृत हमालले जानकारी दिए । ‘यहाँ तीन जनाको उम्मेदवारी परेको थियो । एक जनाको उम्मेदवारी फिर्ता लिएको निवेदन आएको छ । अझै उम्मेदवारी फिर्ता...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम मतदाताले कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पराजित गर्नुपर्ने बताएका छन्।
देशभर रिक्त रहेका पालिका तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र वडाअध्यक्षको आगामी मङ्सिर महिनामा उपनिर्वाचन गराउने गरी निर्वाचन कार्यालयले तयारी गरेको छ।