अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा बसेको पदाधिकारी बैठकले उपनिर्वाचनको शिक्षाबाट २०८४ मा पनि एक्लै निर्वाचन लड्ने निर्णय लिएको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए ।
नेपाली कांग्रेसका महामन्त्री एवं उपनिर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले गठबन्धन गरेर जितेको २७ सिट भन्दा एक्लै लडेर जितेको १९ सिट कांग्रेसका लागि बढी महत्त्वपूर्ण रहेको बताएका छन् ।
‘गलत र भ्रमपूर्ण सूचनाहरूको बलमा मन र मत जित्न सकिने भ्रम आम रूपमा परास्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘निराशालाई मतमा बदल्न खोज्ने प्रवृत्तिसँग सजग रहँदै काम मार्फत विश्वास जगाउन र सामाजिक सञ्जाल मा...
आइतबार हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचन आयोगले भोलि आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान...
निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन कानुन तथा आचारसंहिता विपरीतका कार्यमा सवारीसाधन प्रयोग नगर्न आग्रह गरेको छ।