#bridge
तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण
अर्थ
Clock ०९ माघ २०८१ | १ मिनेट पाठ
तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण
कालीगण्डकी नदीमा रु १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ निर्मित मोटरेवल पुल यसै सातादेखि सञ्चालन भएको छ।
Whatsapp
ठेक्का लिएको ७ बर्षमा पनि नबनेको तमोर नदी माथिको लिम्बूनी पुलको कथा  दबाब बारबार,काम शुन्य
समाज
Clock २७ असोज २०८१ | ३ मिनेट पाठ
ठेक्का लिएको ७ बर्षमा पनि नबनेको तमोर नदी माथिको लिम्बूनी पुलको कथा दबाब बारबार...
ठेक्का लागेको ७ वर्ष पूरा हुन लाग्दा समेत उक्त स्थानमा पक्की पुल बन्ने सुरसार नभएपछि पटक–पटक स्थानीय जनप्रतिनिधि र ताप्लेजुङ प्रशासनले नियमित अनुगमन गर्ने र जनदबाब सृजना गर्ने कार्य गर्दै आएका छन्।
Whatsapp
गण्डकी प्रदेशमा एक वर्षमा बने २० वटा पुल
अर्थ
Clock २० साउन २०८१ | १ मिनेट पाठ
गण्डकी प्रदेशमा एक वर्षमा बने २० वटा पुल
गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा २० वटा पुल निर्माण गरेको छ। ती पुलबाट बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सकिने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ।
Whatsapp
चर्कियो धोबीखोला पुल, आवागमन बन्द
समाज
Clock १० साउन २०८१ | १ मिनेट पाठ
चर्कियो धोबीखोला पुल, आवागमन बन्द
काठमाडौँको धोबीखोलास्थित बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द गरिएको छ।
Whatsapp
बाढीले मुस्ताङको घमीमा नहर र पुल बगायो
समाज
Clock २४ असार २०८१ | १ मिनेट पाठ
बाढीले मुस्ताङको घमीमा नहर र पुल बगायो
बाढीले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीमा नहर र काठेपुल बगाएको छ।
Whatsapp
म्याग्दी नदीको कटान रोक्न मङ्गलाघाटमा पर्खाल निर्माण
अर्थ
Clock २० असार २०८१ | २ मिनेट पाठ
म्याग्दी नदीको कटान रोक्न मङ्गलाघाटमा पर्खाल निर्माण
बेनी नगरपालिका–७ मङ्गलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका लागि रु १२ करोडभन्दा बढी लागतमा पक्की पर्खाल निर्माण भएको छ।
Whatsapp
सुदूरको पुल राजनीति
विचार
Clock ०६ असार २०८१ | ६ मिनेट पाठ
सुदूरको पुल राजनीति
२०७४ सालको स्थानीय निर्वाचनपछि गाउँघरमा सिंहदरबारको नारा पनि सफल भएको देखिन्छ। नागरिकता, जन्म दर्तालगायतका कार्यबाट स्थानीयबासीलाई राहत पनि मिलेको छ।
Whatsapp
मध्यपहाडी लोकमार्ग: निर्धारित समय अगावै भालुखोला र मेवाखोलामा पुल निर्माण
समाज
Clock ०५ असार २०८१ | ३ मिनेट पाठ
मध्यपहाडी लोकमार्ग: निर्धारित समय अगावै भालुखोला र मेवाखोलामा पुल निर्माण
खोटाङको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुईवटा खोलामा तोकिएको समयभन्दा अगावै मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएको छ।
Whatsapp
विकट गाउँका नागरिकलाई पुलको चिन्ता
समाज
Clock ०४ असार २०८१ | ३ मिनेट पाठ
विकट गाउँका नागरिकलाई पुलको चिन्ता
भौगोलिक विकटताका कारण पिछडिएको बागलुङको तमानखोलाका धेरै गाउँमा बर्खायाममा गाडी चल्दैनन्।
Whatsapp
बागलुङमा दुई वर्षमा ४१ वटा झोलुङे पुल निर्माण
समाज
Clock ०२ असार २०८१ | २ मिनेट पाठ
बागलुङमा दुई वर्षमा ४१ वटा झोलुङे पुल निर्माण
बागलुङमा पछिल्लो दुई वर्षमा ४१ वटा झोलुङ्गे पुल निर्माण भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस