#biden
ट्रम्पको अर्को बोल्ड निर्णय : बाइडेन कालका सबै न्यायाधिवक्ता बर्खास्त
अन्तर्राष्ट्रिय
Clock ०७ फागुन २०८१ | २ मिनेट पाठ
ट्रम्पको अर्को बोल्ड निर्णय : बाइडेन कालका सबै न्यायाधिवक्ता बर्खास्त
ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, “विगत चार वर्षमा न्याय विभागको राजनीतिकरण भएको छ, जुन पहिले कहिल्यै भएको थिएन। त्यसैले मैले बाँकी रहेका सबै ’बाइडेन कालीन’ अमेरिकी महान्यायाधिवक्तालाई...
Whatsapp
जाँदा जाँदै बाइडेनद्वारा इजरायललाई आठ अर्ब डलरको हतियार
अन्तर्राष्ट्रिय
Clock २२ पौष २०८१ | १ मिनेट पाठ
जाँदा जाँदै बाइडेनद्वारा इजरायललाई आठ अर्ब डलरको हतियार
सन् २०२३ अक्टोबर ७ देखि हमास र इजरायलबीच संघर्ष जारी छ।
Whatsapp
अमेरिकाद्वारा सिरियाका नयाँ नेतामाथिको एक करोड डलर इनाम फिर्ता
अन्तर्राष्ट्रिय
Clock ०६ पौष २०८१ | १ मिनेट पाठ
अमेरिकाद्वारा सिरियाका नयाँ नेतामाथिको एक करोड डलर इनाम फिर्ता
अमेरिकाले सिरियाका विद्रोही समूह हयात तहरीर अल–शामका प्रमुख अहमद अल–शारामाथि राखेको १ करोड डलर बराबरको इनाम हटाउने निर्णय गरेको छ।
Whatsapp
कार्यकाल सकिनै लाग्दा बाइडेनका सहायक विदेशमन्त्री नेपाल आउने
अन्तर्राष्ट्रिय
Clock १८ मंसिर २०८१ | १ मिनेट पाठ
कार्यकाल सकिनै लाग्दा बाइडेनका सहायक विदेशमन्त्री नेपाल आउने
यसअघि पनि डोनाल्ड लु तीनपटक नेपाल भ्रमण गरिसकेका छन्, र पछिल्लो पटक उनी गत वर्ष असार २९ गते नेपाल आएका थिए।
Whatsapp
राष्ट्रपति बाइडेनले छोरालाई दिए माफी, न्याय दुरुपयोग भएको ट्रम्पको भनाई
अन्तर्राष्ट्रिय
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
राष्ट्रपति बाइडेनले छोरालाई दिए माफी, न्याय दुरुपयोग भएको ट्रम्पको भनाई
राष्ट्रपति जो बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनलाई दुई आपराधिक मुद्दामा माफी दिएका छन्। हन्टर बाइडेनलाई कर छली र अवैध बन्दुक राखेको मुद्दामा दोषी ठहर गरिएको थियो।
Whatsapp
सीसँग बाइडेनको अन्तिम कार्यकारी भेट
अन्तर्राष्ट्रिय
Clock ०२ मंसिर २०८१ | २ मिनेट पाठ
सीसँग बाइडेनको अन्तिम कार्यकारी भेट
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम उल्लेख नगरी, सीले अमेरिका–चीन सम्बन्धलाई अर्को मोडमा पुर्याउने कुरालाई लिएर चिन्ता व्यक्त गरेका छन्।
Whatsapp
जापान र दक्षिण कोरियाका नेताहरुसँग राष्ट्रपति बाइडेनको विदाई भेट
अन्तर्राष्ट्रिय
Clock ०१ मंसिर २०८१ | १ मिनेट पाठ
जापान र दक्षिण कोरियाका नेताहरुसँग राष्ट्रपति बाइडेनको विदाई भेट
एपेक शिखर सम्मेलन बाइडेनको अन्तिम विश्वव्यापी बैठकहरू मध्ये एक हो।
Whatsapp
पाँच लाख मानिसलाई स्थायी बसोबासको व्यवस्था मिलाउँदै बाइडन प्रशासन
अन्तर्राष्ट्रिय
Clock ०६ असार २०८१ | १ मिनेट पाठ
पाँच लाख मानिसलाई स्थायी बसोबासको व्यवस्था मिलाउँदै बाइडन प्रशासन
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी नागरिकहरूका कागजात नभएका जीवनसाथीका लागि स्थायी बसोबासको व्यवस्था सहज बनाइने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस