#bamboo
राष्ट्रपतिसहित उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार दिइने
समाज
Clock २२ मंसिर २०८१ | ४ मिनेट पाठ
राष्ट्रपतिसहित उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार दिइने
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नेपालका उच्च पदस्थ व्यक्तिहरूलाई बाँसको कुर्सी उपहार दिने तयारी गरेको छ।
Whatsapp
चुरेमा बाँस रोप्न नयाँ दाता खोज्दै सरकार,सहमति नपाउदा बल्लबल्ल पाएको अनुदान पनि फिर्ता
अर्थ
Clock १९ मंसिर २०८१ | ३ मिनेट पाठ
चुरेमा बाँस रोप्न नयाँ दाता खोज्दै सरकार,सहमति नपाउदा बल्लबल्ल पाएको अनुदान पनि...
धेरै मेहनत गरेर हामीले बल्लबल्ल बाँस रोप्न लगानी गर्ने इच्छुक दाता भेटाएका थियौँ। परियोजनाको डिजाइन तयार भए पनि वन मन्त्रालयबाट परियोजना स्वीकृत नभएपछि लगानी नगर्ने भन्दै दाता फर्किएका हुन्’, उनले भने
Whatsapp
बाँसको र्‍याक बनाएर जीविकोपार्जन
समाज
Clock १५ कार्तिक २०८१ | १ मिनेट पाठ
बाँसको र्‍याक बनाएर जीविकोपार्जन
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा बाँसको र्‍याक निर्माण गरेरै ४४ वर्षीय सूर्यलाल न्यौपानेले जीविकोपार्जन गर्दै आएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस