#arrest
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीनजना पक्राउ
समाज
Clock १० माघ २०८१ | १ मिनेट पाठ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीनजना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
आखेटोपहारसहित दुई जना पक्राउ
समाज
Clock १० माघ २०८१ | १ मिनेट पाठ
आखेटोपहारसहित दुई जना पक्राउ
संरक्षित वन्यजन्तु हिउँ चितुवाको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जले उनीहरूलाई मङ्गलबार पक्राउ गरेर आज सार्वजनिक गरेको हो।
Whatsapp
झापामा ६ महिनामा दुई सय १३ जना पक्राउ
समाज
Clock ०९ माघ २०८१ | १ मिनेट पाठ
झापामा ६ महिनामा दुई सय १३ जना पक्राउ
चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध दुर्व्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ गरेको छ।
Whatsapp
लुटपाटमा संलग्न एकजना भारतीय रौतहटबाट पक्राउ
समाज
Clock ०६ असार २०८१ | १ मिनेट पाठ
लुटपाटमा संलग्न एकजना भारतीय रौतहटबाट पक्राउ
भारत र नेपालको सीमावर्ती क्षेत्रमा लुटपाटको घटनामा संलग्न रहेको भन्दै एकजना भारतीय युवक हतियारसहित रौतहटबाट पक्राउ परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस