कृषि क्षेत्रमा आफ्नो पालिकालाई व्यावसायिक बनाउन पहल लिइरहेको ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले वडागत रूपमा तरकारी बाली तथा फलफूल खेतीको पहिचान गरेको छ।
जुम्लाको चन्दननाथ नगरपालिका-९ बयालकाटिया गाउँकी तारा गिरी घरको काम सकेर आफ्नो बारीमा मेहेनत गर्छिन्। साझँपख हरियो साग र धनियाँ टिपेर मुठा बनाउने उनको दैनिकी छ। उनले प्रत्येक दिन ६० मुठा साग र ५० मुठा...
जुम्लाको सिंजा गाउँपालिका-६ का महिलालाई यतिबेला गाउँमै आलु बिक्री गर्न भ्याइ नभ्याइ छ। समूहमा लगाएको आलुको उत्पादन राम्रो भएपछि आलु बिक्री गर्ने काममा महिलाहरू व्यस्त छन्।
लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रलाय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयअन्तर्गत रहेको उक्त केन्द्रले ग्रास कार्प, सिल्भर, विगहेड कार्प, भाकुर, रहु तथा नैनी, कमन कार्प प्रजातिक...