अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र त्यसपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस कडा दबाबबिना युद्ध अन्त्य गर्न अगाडि नसर्ने बताएका छन्। उनले रुसमाथि कडा प्रतिबन्ध लगाउन आवश्यक रहेको बताए।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको युक्रेनमा एक महिनाका लागि युद्धविराम वा हवाई र नौसैनिक आक्रमणहरू रोक्ने प्रस्तावलाई अस्वीकार गर्दै रुसले बिहीबार य...
पछिल्ला केही दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच नाटकीय वादविवाद तथा युरोपेली नेताहरूले किएभका लागि आफ्नो समर्थन व्यक्त गरेको देखिएको छ
जेलेन्स्कीले भने, 'ह्वाइट हाउसमा भएको घटनाले अमेरिका वा युक्रेनलाई फाइदा गरेन तर यो घटनाले रुसी राष्ट्रपति पुटिनलाई मात्र फाइदा पुर्यायो।' उनले यदि बोलाइयो भने ह्वाइट हाउस फर्कने इच्छा व्यक्त गरे।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार उनी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रम्प र रूसी नेता भ्लादिमिर पुटिन बीचको कुनै पनि बैठकअघि युक्रेनी प्राकृतिक स्रोतहरूमा वासिङ्टनको पहुँच प्रदान गर्ने...