#XiJinping
अमेरिकी विदेशमन्त्रीको दाबी : ट्रम्प र सीबिच यो वर्ष भेटवार्ताको सम्भावना उच्च
अन्तर्राष्ट्रिय
Clock २८ असार २०८२ | २ मिनेट पाठ
अमेरिकी विदेशमन्त्रीको दाबी : ट्रम्प र सीबिच यो वर्ष भेटवार्ताको सम्भावना उच्च
यो वर्षको सुरुदेखि नै ट्रम्प सत्तामा फर्किएपछि अमेरिका र चीनबिच व्यापार सम्बन्ध तनावपूर्ण रहेको छ।
Whatsapp
ब्रिक्स शिखर सम्मेलनमा सी पहिलो पटक अनुपस्थित किन?
अन्तर्राष्ट्रिय
Clock २२ असार २०८२ | २ मिनेट पाठ
ब्रिक्स शिखर सम्मेलनमा सी पहिलो पटक अनुपस्थित किन?
रूसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि अन्तर्राष्ट्रिय फौजदारी अदालतको गिरफ्तारी पुर्जीका कारण भिडियो लिङ्कमार्फत मात्र सहभागी हुनेछन्।
Whatsapp
ट्रम्पको आक्रोश : चीनले धोका दियो
अन्तर्राष्ट्रिय
Clock १७ जेष्ठ २०८२ | १ मिनेट पाठ
ट्रम्पको आक्रोश : चीनले धोका दियो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि गम्भीर आरोप लगाउँदै हालै भएको कर सम्झौता उल्लंघन गरेको दाबी गरेका छन्।
Whatsapp
चिनियाँ विद्यार्थीको भिसा रद्द गर्ने अमेरिकी कदमप्रति चीनको कडा विरोध
अन्तर्राष्ट्रिय
Clock १५ जेष्ठ २०८२ | १ मिनेट पाठ
चिनियाँ विद्यार्थीको भिसा रद्द गर्ने अमेरिकी कदमप्रति चीनको कडा विरोध
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एक दिनअघि चिनियाँ विद्यार्थीको भिसा रद्द गर्ने घोषणा गरेको थियो। चिनियाँ विद्यार्थी अमेरिकी विश्वविद्यालयका लागि राजस्वको प्रमुख स्रोत हुन्।
Whatsapp
२०८१ को विश्व :  युद्ध, विपत्त, निर्वाचन र एआईको उदय वर्ष
अन्तर्राष्ट्रिय
Clock ०१ वैशाख २०८२ | ७ मिनेट पाठ
२०८१ को विश्व : युद्ध, विपत्त, निर्वाचन र एआईको उदय वर्ष
उनले अमेरिकाको आप्रवासन नीतिमा कडाइ गरे, अवैध रूपमा बस्ने विदेशी नागरिकहरूलाई फिर्ता पठाउने नीति अघि बढाए।
Whatsapp
ट्रम्पको भन्सार शुल्कसामु किन झुक्दैन चीन?
अन्तर्राष्ट्रिय
Clock २९ चैत्र २०८१ | २ मिनेट पाठ
ट्रम्पको भन्सार शुल्कसामु किन झुक्दैन चीन?
यद्यपि चीनका राष्ट्रपति सी जिनपिङले घरजग्गा संकट, क्षेत्रीय ऋणको बोझ र निरन्तर युवा बेरोजगारी जस्ता आर्थिक समस्याहरू समाधान गर्न संघर्ष गरिरहेका छन्।
Whatsapp
ट्रम्पका अगाडि नझुक्ने चीनको अडान, अमेरिकामाथि लगायो जवाफी १२५ प्रतिशत कर
अन्तर्राष्ट्रिय
Clock २८ चैत्र २०८१ | १ मिनेट पाठ
ट्रम्पका अगाडि नझुक्ने चीनको अडान, अमेरिकामाथि लगायो जवाफी १२५ प्रतिशत कर
आयोगले अमेरिकाको नीतिलाई ‘अन्तर्राष्ट्रिय व्यापार नियमको उल्लंघन’ र ‘विश्व व्यापार व्यवस्थामाथिको आघात’ को रूपमा चित्रण गरेको छ।
Whatsapp
ट्रम्पको कर धम्की अगाडि नझुक्ने चीन, दोहोर्‍यायो अन्तिमसम्म लड्ने अडान
अन्तर्राष्ट्रिय
Clock २५ चैत्र २०८१ | १ मिनेट पाठ
ट्रम्पको कर धम्की अगाडि नझुक्ने चीन, दोहोर्‍यायो अन्तिमसम्म लड्ने अडान
मन्त्रालयले अमेरिकाबाट हुने कुनै पनि धम्कीपूर्ण व्यवहारलाई चीनले कहिल्यै स्वीकार नगर्ने स्पष्ट पार्दै अन्तिमसम्म आफ्नो सम्पूर्ण शक्तिका साथ यसविरुद्ध लड्ने अडान पनि दोहोर्‍याएको छ।
Whatsapp
ट्रम्पलाई चीनको 'टिट फर ट्याट' जवाफ : अमेरिकामाथि लगायो ३४ प्रतिशत कर
अन्तर्राष्ट्रिय
Clock २१ चैत्र २०८१ | १ मिनेट पाठ
ट्रम्पलाई चीनको 'टिट फर ट्याट' जवाफ : अमेरिकामाथि लगायो ३४ प्रतिशत कर
चीनको यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ उत्पादनमा ३४ प्रतिशतको पारस्परिक कर लगाएपछि जवाफमा आएको हो।
Whatsapp
ट्रम्पलाई चीनले भन्यो : सैन्य कटौतीको नेतृत्व अमेरिकाले लिनुपर्छ
अन्तर्राष्ट्रिय
Clock ०२ फागुन २०८१ | १ मिनेट पाठ
ट्रम्पलाई चीनले भन्यो : सैन्य कटौतीको नेतृत्व अमेरिकाले लिनुपर्छ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनसँग सैन्य खर्च कटौती विषयमा वार्ता गर्न चाहेको टिप्पणीपछि बेइजिङले शुक्रबार अमेरिकाले यस कार्यमा नेतृत्व लिनुपर्ने बताएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस