#Upanirwachan
उपनिर्वाचनको नतिजा अन्तिम चरणमा, केही स्थानको मात्र सार्वजनिक हुन बाँकी
राजनीति
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
उपनिर्वाचनको नतिजा अन्तिम चरणमा, केही स्थानको मात्र सार्वजनिक हुन बाँकी
पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै १६ वटा वडा जितेको छ।
Whatsapp
कीर्तिपुर नगरपालिकाको १ नम्बर वडामा  कांग्रेस विजयी
राजनीति
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
कीर्तिपुर नगरपालिकाको १ नम्बर वडामा कांग्रेस विजयी
कीर्तिपुरका दुई वटा वडामा भएको उपनिर्वाचनमा दुबै वडामा कांग्रेसले जितेको हो।
Whatsapp
कीर्तिपुरको ४ नम्बर वडामा पनि कांग्रेस विजयी, एमाले चौँथो
राजनीति
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
कीर्तिपुरको ४ नम्बर वडामा पनि कांग्रेस विजयी, एमाले चौँथो
नेकपा (माओवादी केन्द्र)का उमेदवार नारायण विष्टले २ सय ८७ मत ल्याउँदा एमाले चौथो भएको छ।
Whatsapp
कीर्तिपुरमा कांग्रेसको अग्रता कायमै, माओवादीलाई एमालेले उछिन्यो
राजनीति
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
कीर्तिपुरमा कांग्रेसको अग्रता कायमै, माओवादीलाई एमालेले उछिन्यो
नगरपालिकाको मेयर पदमा भएको उपनिर्वाचनको जारी मत गणनामा कांग्रेसको सुरुवाती अग्रता कायमै रहेको हो।
Whatsapp
स्वामीकार्तिक खापरमा माओवादीको सहयोगमा एमाले विजयी
राजनीति
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
स्वामीकार्तिक खापरमा माओवादीको सहयोगमा एमाले विजयी
माओवादी केन्द्रका उम्मेद्वार राजुकुमारी विश्वकर्माले एमालेलाई समर्थन गर्दै उमेदवारी फिर्ता लिएकी थिइन्।
Whatsapp
सप्तरी: डाक्नेश्वरीको दुवै वडामा  जसपा नेपाल विजयी
राजनीति
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
सप्तरी: डाक्नेश्वरीको दुवै वडामा जसपा नेपाल विजयी
सप्तरीको डाक्नेश्वरी नगरपालिकाका दुवै वडामा जसपा नेपालले बाजी मारेको हो।
Whatsapp
कांग्रेस नेता आनन्द ढुंगानाको गृह वडामा माओवादीका उम्मेदवार निर्वाचित
राजनीति
Clock १७ मंसिर २०८१ | २ मिनेट पाठ
कांग्रेस नेता आनन्द ढुंगानाको गृह वडामा माओवादीका उम्मेदवार निर्वाचित
उप–निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार २८ वर्षीय सुनिल कापर केवट निर्वाचित भएका हुन्।
Whatsapp
दोलखाको गौरीशंकरमा मध्यान्ह सम्म ५ हजार मत खस्यो
राजनीति
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
दोलखाको गौरीशंकरमा मध्यान्ह सम्म ५ हजार मत खस्यो
सबै मतदानस्थलमा शान्तिपूर्ण मतदान भईरहेको छ।सबैतिर मत पेटिका संकलन भए लगत्तै मतगणना शुरु गरिने छ ।
Whatsapp
झापाको कनकाईमा चुनावी सरगर्मी, दलहरुले खडा गरे उमेद्वार
राजनीति
Clock २९ कार्तिक २०८१ | १ मिनेट पाठ
झापाको कनकाईमा चुनावी सरगर्मी, दलहरुले खडा गरे उमेद्वार
क्रियाशील दलहरुले आफ्नोतर्फबाट बन्ने उम्मेदवारको नाम घोषणा गरिसकेका कारण वडामा चुनावी सरगर्मी बढेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस