‘मलाई सेप्टेम्बरमा राष्ट्रपति ट्रम्पसँगको हाम्रो उत्कृष्ट भेटको सम्झना छ । जब हामीले युक्रेन–अमेरिकाको बारेमा विस्तृत रूपमा छलफल गरेका थियौँ,’ जेलेन्स्कीले एक्समा लेखेका छन् ।
अमेरिकी राष्ट्रपति निर्वाचनमा सबैभन्दा महत्त्वपूर्ण मानिने पेन्सिलभेनियामा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले जित निकालेका छन् । १९ इलेक्टोरल कलेज भोट रहेको यो राज्य सबैभन्दा ठुलो ‘स्विङ स्...