जेठ २ गतेदेखि ४ गतेसम्म आयोजना हुने ‘सगरमाथा संवाद’लाई लक्षित गरी अघिल्लो महिना सम्पन्न ‘बालबालिका तथा युवा संवाद’ले तयार पारेको घोषणालाई युनिसेफले समर्थन गरेको हो।
बालविवाह अन्त्यको लागि जनसचेतना जगाउन र संयुक्त पहलद्वारा यसको समाधान खोज्न योगदान पुर्याउने उद्देश्यले महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमबीच उनीहरुले स...