गृहमन्त्री रमेश लेखक र उनको सचिवालय, गृह सचिव गोकर्णमणी दवाडी, प्रशासन महाशाखा प्रमुख छवि रिजाल लगायतको विषयमा प्रश्न उठिरहेको बेला भट्टराईलाई पाँचौ पटक बयानका लागि अख्तियार बोलाएको हो ।
कालो सूचीमा रहेको पासपोर्टलाई रातो बत्ती देखाउने र कालो सूचीमा नभएको पासपोर्टलाई हरियो देखाउने भएकाले ती दुई भारतीय नागरिकको पासपोर्टमा रातो बत्ती नबलेको भन्दै भट्टराई उम्केका थिए।