राष्ट्रपति रामचन्द्र पौडेलले हरितालिका (तिज) पर्वले समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।
विगतमा तीजको एक दिन अगाडि मात्र दर खाले गरिन्थ्यो भने अहिले यसलाई तीज पर्वको केही दिन अघि देखिनै आफन्तले मात्र नभएर कार्यालय , टोल छिमेक र समुदायका पुरुषहरूले समेत महिलालाई सम्मान गर्दै हातेमालो गर्दै...