अध्यक्ष नारायण थापा र महासचिव कमल लिम्बूले आइतवार विज्ञप्ति जारी गर्दै विरोध गर्ने क्रममा उद्योगी व्यवसायीको घरमा मसाल फाल्ने कार्य निन्दनीय भएको बताएका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार फक्ताङलुङ गाउँपालिका वडा नं ४ इखाबुका २२ बर्षिय सुवास लिम्बू पक्राउ परेका हुन् ।
सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले बुधवार सार्वजनिक सूचना जारी गर्दै उक्त समयभित्र अनुशासित र मर्यादित ढंगले देउसीभैलो लगायतका सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न गराउन आग्रह गरेकी हुन्।