उनले हरेक व्यक्तिले आफ्नो पौरखका दशा/दुर्दशा भोग्नुपर्ने बताएका छन्। थापाले भने, 'यो त पार्टी खोल्नुअघिको बचत हिनामिना, ठगी र अपचलन हो, बचतकर्तामाथिको घात/ विश्वासघात हो। न्यायालयको फैसलाविरुद्ध सिंगो...
संसद्मा ढ्यापढ्यापढ्याप ताली बजाएर अनुसन्धान गर्न, कारबाही गर्न सरकारलाई सिफारिस गर्ने अनि त्यही प्रतिवेदन कार्यान्वयन गर्दा खेरी फेरी सरकारले प्रतिशोध साध्यो भन्नु अनैतिक काम भएको पनि थापाले बताए ।